पुट्ट स्वामी, जसलाई आफ्नो स्क्रिन नाम शिव राजकुमारले चिनिन्छ, एक भारतीय अभिनेता, निर्माता, गायक र टेलिभिजन प्रस्तोता हुन् जसलाई कन्नड चलचित्रमा काम गर्नाले चिनिन्छ ।[१] उनी राजकुमारको जेठा छोरा हुन् । उनले आफ्नो करियरमा सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् ।[१]

शिव राजकुमार
ಶಿವ ರಾಜಕುಮಾರ್
जन्मपुट्ट स्वामी
मद्रास, मद्रास राज्य, भारत
वासस्थानबेङ्गलोर, कर्नाटक, भारत
अन्य नामशिवना, शिवु, पुट्ट
जातीयताकन्नड
पेशाअभिनेता
कार्यकाल१९८६–वर्तमान
जीवनसाथी
गीता
(
वि १९८६)
सन्तान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ 25 years of Shivaraj Kumar!. Cinecurry.com (3 February 2011). Retrieved on 29 March 2013.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्