शिवशक्ति सचदेव (जन्म २१ मार्च १९९३) एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनीले स्टार प्लसको टेली चलचित्र "सबकी लाडली बेबो"मा बेबो नारंगको भूमिका निभाउने कार्य गरिन्। उनले २००२मा भाभी, २००७मा हिरो , २००८मा ब्रेक टाइम मस्ती टाइम, २००८ मै उतरन र बालिका वधू, २००९मा सबकी लाडली बेबो , २०११मा अफसर बिटिया, २०१४मा इमोस्नल अत्याचार र २०१५मा ये हे आशिकी र दीया और बाती हममा अभिनय गरिन् ।

शिवशक्ति सचदेव
शिवशक्ति सचदेव
जन्मशिवशक्ति सचदेव
(1993-05-21) २१ मे १९९३ (उमेर ३०)
दिल्ली, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दू

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म २१ मार्च १९९३मा दिल्ली, भारतमा भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्