शिवभूषण लाल एक इन्जिनियर तथा प्रशासक हुन्। उनी नेपालको पहिलो कम्प्युटर इन्जिनियर हुन्। धनुषा जिल्लाको जनकपुरमा जन्मेका लाल हाल नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयका निर्देशक हुन्। उनी कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानका कार्यकारी सदस्य हुन्।

शिवभूषण लाल
शिवभूषण लाल नेपाल टेलिकमको कार्यकक्षमा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्