कम्प्युटर एसोसिएसन अफ नेपाल
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) नेपालका कम्प्युटर सम्बन्धि व्यावसाय गर्ने व्यक्ति तथा संस्थाहरूको साझा संस्था हो। यसको स्थापना सन् १९९२ डिसेम्बरमा एउटा स्वायत्त, गैरराजनीतिक, गैरनाफामुखी र सेवामुलक संस्थाका रूपमा भएको हो। सूचना-प्रविधिको क्षेत्रमा कार्यरत यो संस्था काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको छ।
यस संस्थाले राजधानीलगायत देशका विभिन्न शहरहरूमा कम्प्युटरबारे प्रदर्शनी क्यान इन्फोटेक गर्दै आएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्