कम्प्युटर एसोसिएसन अफ नेपाल

कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) नेपालका कम्प्युटर सम्बन्धि व्यावसाय गर्ने व्यक्ति तथा संस्थाहरूको साझा संस्था हो। यसको स्थापना सन् १९९२ डिसेम्बरमा एउटा स्वायत्त, गैरराजनीतिक, गैरनाफामुखी र सेवामुलक संस्थाका रूपमा भएको हो। सूचना-प्रविधिको क्षेत्रमा कार्यरत यो संस्था काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको छ।

यस संस्थाले राजधानीलगायत देशका विभिन्न शहरहरूमा कम्प्युटरबारे प्रदर्शनी क्यान इन्फोटेक गर्दै आएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

कम्प्युटर एशोसिएसन नेपालको आधिकारिक वेवसाइट