शाकम्भरी शक्तिपीठ भारतको उत्तर प्रदेशको जिल्ला सहारनपुरमा अवस्थित एक महाशक्तिपीठ हो। भारतमा रहेका प्रसिद्ध कामाख्या, रजरप्पा पीठ, तारापीठ, विन्ध्याचल पीठ जस्तै यो पनि एक सिद्ध पीठ हो। दुर्लभ क्षेत्रहरूमा हुने पीठहरू जस्तै यहाँ समेत माताको प्रतिमा स्वयंसिद्ध रहेको छ। केदारखण्ड अनुसार यो शाकम्भरी क्षेत्र हो जसको महिमा अपार छ। ब्रह्मपुराणमा यस पीठलाई सिद्धपीठ भनिएको छ। हिन्दू पुराणहरू र आगम ग्रन्थहरूमा यस पीठलाई परम पीठ, शक्तिपीठ, सतीपीठ र सिद्धपीठ जस्ता नामले वर्णन गरिएको छ।[१][२]

शाकम्भरी देवी
महाशक्तिपीठ शाकुम्भरी देवी सहारनपुर
शाकुम्भरी देवी मन्दिर
शाकम्भरी देवी
प्राथमिक विवरण
स्थान:सहारनपुर
सम्बन्धनहिन्दुत्व
देवताशाकम्भरी शताक्षी, भीमा देवी,भ्रामरी देवी
चाडपर्वनवरात्र दुर्गा अष्टमी, चतुर्दशी, पौष पुर्णिमा, शाकम्भरी नवरात्र
राज्यउत्तर प्रदेश
देशभारत
वास्तुकला विवरण
निर्मातामहाभारतकालभन्दा पहिले
निर्माण सम्पन्नजसमौर रियासतको शासक

पौराणिक कथा सम्पादन गर्नुहोस्

बाबा भुरादेव मन्दिर सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. David R. Kinsley 1989, pp. 3-4.
  2. "9 days, 9 avatars: Be ferocious like Goddess Kaalratri", मूलबाट १५ जून २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सितंबर २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्