शशि गुप्ता
शशि गुप्ता (अङ्ग्रेजी: Shashi Gupta) (जन्म ;०३ अप्रैल १९६४ ,दिल्ली ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् । उनले भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा धेरै टेस्ट म्याच र वनडे म्याच खेलेकी थिइन् ।[१]उनले भारतको कुल तेह्र टेस्ट म्याच र बीस वनडे म्याच खेलेकी थिइन् ।[२]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | शशि गुप्ता | |||||||||||||||||||||||||||||||||||||||
जन्म | दिल्ली, भारत | ३ अप्रिल १९६४|||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हातले | |||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हातले मध्यम तेज बलिङ | |||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप १८) | २१ जनवरी १९८४ विरुद्ध अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ९ फेब्रुअरी १९९१ विरुद्ध अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप २४) | १९ जनवरी १९८४ v अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २९ जुलाई १९९३ v डेनमार्क | |||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, २२ मार्च २०१७ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Shashi Gupta", क्रिकेट आर्काइव, अन्तिम पहुँच २२ मार्च २०१७।
- ↑ "Shashi Gupta", क्रिकइन्फो, अन्तिम पहुँच २२ मार्च २०१७।