शङ्कर कोइराला नेपाली साहित्यकार हुन्।

शङ्कर कोइराला
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाउपन्यास, नाटक
उल्लेखनीय कार्यहरूखैरिनीघाट
आफन्तहरूदाजु मोहन कोइराला

जिवनी सम्पादन गर्नुहोस्

शङ्कर कोइरालाको जन्म बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका कान्छा सुपुत्रका रूपमा भएको हो। उनका जेठा दाजु मणिरामको कलिलै उमेरमा निधन भयो भने अर्का दाजु मोहन कोइराला प्रख्यात कवि हुन्।

कृतिहरू सम्पादन गर्नुहोस्

शङ्कर कोइरालाको सामाजिक उपन्यास खैरिनीघाट एक प्रसिद्ध उपन्यास हो। उनका प्रकाशित कृतिहरू [१]

  • खैरिनीघाट (उपन्यास, वि.सं.२०१८)
  • म पिउन अखबारको (उपन्यास, वि.सं.२०२५)
  • एउटा पुरानो घर (उपन्यास, वि.सं.२०५४)
  • फेरि शीला (उपन्यास, वि.सं.२०५८)

सन्दर्भसामग्री सम्पादन गर्नुहोस्

  1. "शङ्कर कोइरालाका कृतिहरू"