ईन्टरनेटबाट ब्राउजरको सहायताले हेर्न मिल्ने जानकरी भएको पृष्ठलाई वेबपृष्ठ भनिन्छ।