भेनेजुएला कम्युनिस्ट पार्टी
(वेनेस़ुएला कम्युनिष्ट पार्टीबाट अनुप्रेषित)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विकिमिडिया कमन्समा भेनेजुएला कम्युनिष्ट पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
भेनेजुएला कम्युनिष्ट पार्टी (Partido Comunista de Venezuela) भेनेजुएलाको एउटा साम्यवादी राजनीतिक दल हो। दल १९३१मा स्थापना गरिएको थियो।[१] २००५ संसदीय निर्वाचनमा दलले १३३ ६८६ मतहरू (८ क्षेत्रहरू) पायो। जेरोनिमो कारेरा दलको नेता हुन्।
दलले Tribuna Popular प्रकाशन गर्छ।[१] भेनेजुएला कम्युनिष्ट युवा दलको युवा सङ्गठन हो।
सम्बन्धहरू
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ [१] वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-१३ मिति
विकिमिडिया कमन्समा भेनेजुएला कम्युनिस्ट पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।