बीरबल (१५२८-१५८६) ( वास्तविक नाम:महेश दास या महेश दास भट्ट ) मुगल बादशाह अकबरको प्रशासनमा मुगल दरबारको प्रमुख बजिर ( वजीर-ए-आजम ) थिए।

बीरबल

१५८६ फेब्रुअरी मा, वीरबल उत्तर पश्चिमको बिद्रोह समन गर्न सेनाको नेतृत्व गरेका थिए। त्यहाँ विद्रोहीले राखेको एम्बुसमा परि धेरै फौज सहित उनको पनि मृत्यु भयो।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

वीरबलको वास्तविक नाम महेश दास ब्रह्मभट्ट थियो। उनको जन्म सन् १५२८ मा ब्राह्मण परिवारमा [१] in सिधी, मध्य प्रदेश, भारत;[२]:29 in a village called Ghoghra.[३] भर्को थियो। उनको पिता गंगा दास र माता अनभा देवीतो हुन्। उनी परिवारका तेस्रो पुत्र थिए।[२]:29 उनको परिवार कविता र साहित्यसँग जोडिएको थियो।[४][५][विश्वसनीय स्रोत आवश्यक]

उनको शिक्षा दीक्षा हिन्दी, संस्कृतफारसी भाषामा भयो। उनले ब्रज भाषा संगीत तथा साहित्यामा विशेषज्ञता पाएका थिए। [६] [६] उनले "ब्रह्मा कवि" को नाममा राजा राम चन्द्र रेवा (मध्य प्रदेश)को दरबारमा काम गरेका थिए। उनले एक प्रतिष्ठित र उच्च घरानाको छोरीसँग बिवाह गरेपछि उनको आर्थिक तथा सामाजिक अवस्था बलियो भएको थियो। मुगल बादशाह अकबरको शाही दरबारमा नियुक्त हुनु अगाडि उनको आर्थिक अवस्था राम्रो थिएन। [६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ashrit, Swami Prabhu (१९६५), Gayatri Rahasya or an Exposition of the Gayatri, New Delhi: English Book Store, पृ: १७। 
  2. २.० २.१ Meenakshi Khanna, सम्पादक (२००७), "Section 1: Kingship and Court Mixing the Classic with the Folk", Cultural History of Medieval India, Berghahn Books, पृ: 24–44, आइएसबिएन 978-81-87358-30-5 
  3. Neela Subramaniam, Birbal Stories (32 pp), Sura Books, पृ: २, आइएसबिएन 978-81-7478-301-1, अन्तिम पहुँच ३० जुन २०१३ 
  4. Robert Watson Frazer (१८९८), A Literary History of India, T.F. Unwin, पृ: ३५९, आइएसबिएन 9788181500397, अन्तिम पहुँच २९ जुन २०१३ 
  5. Royal Asiatic Society of Great Britain and Ireland (१८३४), Journal of the Royal Asiatic Society of Great Britain and Ireland, पृ: ६९८, अन्तिम पहुँच २९ जुन २०१३ 
  6. ६.० ६.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Reddy2006 Indian History