विष्णुराज आत्रेय साहित्यिक नाम लाटो साथी नेपाली भाषाका साहित्यकार हुन्। उनले संस्कृत तथा अवधि भाषामा पनि रचनाहरू गरेका छन्। २००० साल पौष २५ गते जन्मेका श्री आत्रेयको मृत्यु २०७७ श्रावण ३ गते शनिवार भयो |

विष्णुराज आत्रेय
विष्णुराज आत्रेय
विष्णुराज आत्रेय
जन्मतौलिहवा, कपिलबस्तु
साहित्यिक नामलाटोसाथी
पेशासाहित्य
भाषानेपाली, संस्कृत, अवधी
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाआचार्य, एम.ए, पीएच्.डी.

कृतिहरू

  1. संस्कृत-नेपाली-अंग्रेजी-शब्दकोष []
  1. ढाक्रे
  2. कपिलवस्तु
  3. सोमतीर्थ र सुपा देउराली []
  4. हामीभित्रका म
  5. अथातो जलान जिज्ञासा
  6. वैदेही महाकाव्य
  7. मातृमहिमा[स्रोत नखुलेको]
  1. धन्यो हिमवद् देशः
  2. श्रीशङ्कराचार्यः
  3. हनुमदुदयम्
  4. श्रीसत्यनारायणकथामृतम्
  1. सिंगी घाट

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "संस्कृत नेपाली अंग्रेजी शब्दकोष", Sasto Books [स्थायी मृत कडी]
  2. "सोमतीर्थ र सुपा देउराली–६", राजधानी दैनिक [स्थायी मृत कडी]