मद्दत:मेरो प्रयोगस्थल
यो मद्दत पृष्ठ कसरी-गर्ने मार्गदर्शक हो। यसले विकिपिडियाको मानदण्डहरू र अभ्यासहरूको केही पक्ष वा प्रक्रियाको विवरण गर्दछ। यो विकिपिडियाका नीति वा दिशानिर्देशहरू मध्ये एक होइन, किनभने यसलाई समुदायले राम्रो तरिकाले बिचार गरेको छैन। |
यो पृष्ठ प्रयोगस्थल होइन र परीक्षण सम्पादनको लागि प्रयोग गर्नुहुँदैन । परीक्षण सम्पादनको लागि, कृपया विकिपिडिया:प्रयोगस्थलको प्रयोग गर्नुहोस् । |
मेरो प्रयोगस्थल एउटा विशेषता हो जसले तपाईँलाई सम्पादन अभ्यास गर्ने ठाउँ दिन्छ । जसले मुख्य विश्वकोशमा पछि प्रकाशनको लागि ड्राफ्ट बनाउँदछ। केवल विकिमार्कअप वाक्य-विन्यास ट्यागसँग अभ्यास गर्न सहयोग गर्दछ। यदि तपाइँसँग खाता छ भने, तपाईँले स्क्रीनको माथिल्लो दायाँ कुनामा एउटा लिङ्क देख्नुहुनेछ जुन "प्रयोगस्थल" तपाईँले आफ्नो प्रयोगस्थल भन्न सक्नुहुन्छ; यसले तपाईँलाई आफ्नै प्रयोगस्थलमा ल्याउनेछ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Pitambar Bhattarai (वार्ता • योगदान) द्वारा (६ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |