ह्वाट्सएप

स्मार्ट फोनमा चलने एक प्रसिद्ध तत्क्षण मेसेजिंग सेवा हो

ह्वाट्सएप स्मार्टफोन तथा वेबमा आधारित एक लोकप्रिय एक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो।[२] अक्षर सन्देश बाहेक यसको सहायताले ध्वनि, तस्विर, श्रव्य सम्पर्क तथा आफ्नो वर्तमान स्थान पनि प्रेषण गर्न सकिन्छ।[३][४][५] लगभग ४५ करोड प्रयोगकर्ताले प्रतिदिन ह्वाट्सएपको प्रयोग गर्ने गरेका छन्। सन् २०१४ मा यसलाई फेसबुक निगमले खरिद गरेको थियो।[६]

ह्वाट्सएप
निर्माणकर्ता (हरू)ह्वाट्सएप निगम, फेसबुक निगम
मौलिक संस्करणजनवरी १, २००९; १५ वर्ष पहिले (२००९-०१-01)
स्थिर संस्करण
उपलब्ध भाषाहरूबहुभाषी
प्रकारतत्काल सन्देश प्रवाह मञ्च
अनुमति पत्रमालिकाना सफ्टवेयर
अलेक्सा क्रमPositive decrease 72 (January 2020)[१]
वेबसाइटwww.whatsapp.com

पूर्ण विवरण सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "whatsapp.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", alexa.com, अन्तिम पहुँच १३ जनवरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण २ अक्टोबर २०१८ मिति
  2. "WhatsApp Desktop Client for Windows & Mac Is Only Second Best", MakeUseOf (en-USमा), अन्तिम पहुँच जुन १८, २०१९ 
  3. "Features", WhatsApp.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे ३१, २०१९ 
  4. "Voice calling", मार्च १२, २०१५, मूलबाट मार्च १७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१५ 
  5. "WhatsApp Voice Calling", अप्रिल ४, २०१५, मूलबाट अक्टोबर १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१७ 
  6. Metz, Cade (अप्रिल ५, २०१६), "Forget Apple vs. the FBI: WhatsApp Just Switched on Encryption for a Billion People", Wired, आइएसएसएन 1059-1028, मूलबाट अप्रिल ९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १३, २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्