हिरोपन्ती एक भारतीय चलचित्र हो। यसको निर्देशन सब्बीर खान ले गरेका हुन्। यस चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेको हुन्। यो चलचित्रमा टाइगर श्राफकृति सेननको मुख्य भूमिका छ।

हिरोपन्ती
हिरोपन्ती पोस्टर
निर्देशकसब्बीर खान
लेखकसंजीव दुत्ता
कथाभास्कर
निर्मातासाजिद नाडियाडवाला
मुख्य कलाकारटाइगर श्राफ
कृति सेनन
प्रकाश राज
छायाङ्कनहरी वेदान्तम
सम्पादनजन कार्नोचन
सङ्गीतसाजिद-वाजिद
मज मुसिक
मुस्तफा जाहिद
वितरक
कम्पनी
नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट
वितरकयुटिभी मोसन पिक्चर्स
प्रदर्शन मिति
  • २३ मे २०१४ (2014-05-23)
अवधि
१४६ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट२१० मिलियन (युएस$२.९ मिलियन)
बक्स अफिस६५० मिलियन (युएस$९.१ मिलियन)(विश्वव्यापी कमाई)[१]

पात्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Heropanti Movie 3rd Week Thursday(21st Day) Worldwide Box Office Collection", BollyBoxOfficeCollection, २३ मे २०१४, अन्तिम पहुँच २३ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्