नविन के भट्टराई

नेपाली गायक

नबीन के भट्टराई (जन्म १४ मार्च, १९७४) नेपाली गायक, रचनाकार र सङ्गीतकार हुन्। उनी कल्यान भट्टराई र निर्मला भट्टराईका ज्येष्ठ सुपुत्र हुन्।[१]

नविन के भट्टराई
जन्म (1974-03-14) मार्च १४, १९७४ (उमेर ५०)
डिल्लीबजार, काठमाण्डौ, नेपाल
विधापप संगीत, ब्लुज संगीत,
पेशागायक, गीतलेखक, संगीतकार, मोडल
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् १९८२-वर्तमान
लेबलसम्झना अडियो भिडियो, म्युजिक डट कम, एसियन म्युजिक
वेबसाइटnabinkbhattarai.com.np

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्