धलाई जिल्ला

भारतको एक जिल्ला हो

धलाई जिल्ला भारतीय राज्य त्रिपुराको एउटा जिल्ला हो। जसको मुख्यालय अम्बासा हो।