"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सामग्री थप
पङ्क्ति ४२:
=== पराकम्पहरू ===
 
वि.सं २०७२ वैशाख १२ बजेर ११:५६ मिनेटको महाभूकम्प गएको केही मिनेटको अन्तरालमै त्यसको पराकम्पहरू सुरु भएका थिए।<ref>{{cite news|title=Fresh Tremors in North India, Including Delhi, a Day After Nepal Earthquake|url=http://www.ndtv.com/india-news/fresh-tremors-in-north-india-including-delhi-a-day-after-nepal-earthquake-758240|access-date=26 April 2015|work=NDTV|date=26 April 2015}}</ref> महाभूकम्प गएको ३४ मिनेटभित्रै पहिलो पराकम्प ६.६ रेक्टर स्केलसम्म पुगेको थियो। वैशाख १३ का दिन सोही क्षेत्रमा नेपाली समय अनुसार १२ बजेर ५४ मिनेट जाँदा ६.९ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो जसको केन्द्र नेपालको [[कोदारी]]बाट दक्षिणमा लगभग १७ किलोमिटरमा (११ माइल) रहेको थियो। यस भूकम्पले गर्दा [[सगरमाथा]]मा हिमपहिरो जानुका साथै र उत्तरी भारतका [[कलकत्ता]], सिलिगुडी, जलपाइगुडी र आसामलगायत अन्य थुप्रै ठाउँमा हिमपहिरोको गएको थियो।<ref name="auto">{{cite news|url=http://indianexpress.com/article/world/neighbours/live-nepal-continues-to-battle-amid-fear-death-toll-still-rising/|newspaper=The Indian Express|title=LIVE: Death toll rises to 2200 in Nepal earthquake, India resumes rescue ops|date=26 April 2015|access-date=26 April 2015}}</ref> पछिको झट्काले कोशी राजमार्गमा पहिरो खसेका कारण भेडेटार-मुलघाट सडकखण्ड अवरुद्ध भएको थियो। <ref>{{cite web|url=http://www.ekantipur.com/2015/04/26/top-story/koshi-highway-obstructed/404544.html|title=Koshi Highway obstructed|work=ekantipur.com|access-date=27 April 2015}}</ref>११ जेठ २०७३ सम्म ४५९ वटा भूकम्पीय पराकम्पहरू महसुस भएका थिए जसमध्ये ५१ वटा भूकम्प ५ वा सो भन्दा बढीका र ५ भन्दा माथिका ६ भूकम्पहरू गएका थिए भने ४ रेक्टर स्केल भन्दा कम २०,००० भन्दा कम भूकम्पका पराकम्पहरू महसुस भएका थिए।<ref>{{cite web|url=http://ds.iris.edu/ds/nodes/dmc/specialevents/2015/04/25/nepal|title=IRIS: Special Event: Nepal|work=iris.edu}}</ref>
६.९ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो जसको केन्द्र नेपालको [[कोदारी]]बाट दक्षिणमा लगभग १७ किलोमिटरमा (११ माइल) रहेको थियो। यस भूकम्पले गर्दा [[सगरमाथा]]मा हिमपहिरो जानुका साथै र उत्तरी भारतका [[कलकत्ता]], सिलिगुडी, जलपाइगुडी र आसामलगायत अन्य थुप्रै ठाउँमा हिमपहिरोको गएको थियो। पछिको झट्काले कोशी राजमार्गमा पहिरो खसेका कारण भेडेटार-मुलघाट सडकखण्ड अवरुद्ध भएको थियो। ११ जेठ २०७३ सम्म ४५९ वटा भूकम्पीय पराकम्पहरू महसुस भएका थिए जसमध्ये ५१ वटा भूकम्प ५ वा सो भन्दा बढीका र ५ भन्दा माथिका ६ भूकम्पहरू गएका थिए भने ४ रेक्टर स्केल भन्दा कम २०,००० भन्दा कम भूकम्पका पराकम्पहरू महसुस भएका थिए।
 
=== वैशाख १९ को भूकम्प ===
 
दोस्रो ठूलो भूकम्प वि.सं २०७२ वैशाख २९ गते १२ बजेर ५० मिनेट जाँदा [[कोदारी]]को दक्षिणपूर्वमा १८ किलोमिटरमा केन्द्रविन्दु बनाई ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=७.३ रेक्टर स्केलको भूकम्पको धक्का|युआरएल=https://www.onlinekhabar.com/2015/05/276430|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=५ मार्च २०२१}}</ref> महाशाखाका अनुसार यस भूकम्पको केन्द्रविन्दु राजधानी [[काठमाडौँ]] र [[सगरमाथा]]बीचको चिनियाँ सीमा नजिकै रहेको थियो जुन १८.५ किलोमिटर (११.५ माइल) गहिराइमा गएको थियो। <ref name="USGS Desc 2">{{cite web|url=https://earthquake.usgs.gov/earthquakes/eventpage/us20002ejl#general_summary|title=M7.3 – 18km SE of Kodari, Nepal|publisher=USGS Earthquake Hazards Program}}</ref>यो भूकम्प १२ वैशाख पछि गएको सबैभन्दा दोस्रो ठूलो भूकम्प थियो। यस भूकम्पको बिहार, उत्तर प्रदेश, [[पश्चिम बङ्गाल]] र अन्य उत्तर-भारतीय राज्यहरू लगायत भारतको उत्तरी भागमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण नेपालमा कम्तीमा १५३ जनाको मृत्यु र करिब २५०० जना घाइते भएका थिए भने अन्य ६२ जनाको [[भारत]]मा, [[बङ्गलादेश]]मा दुई जना र [[चीन]]मा एक जनाको मृत्यु भएको थियो।<ref>{{cite news|title=7.3 Magnitude Earthquake hits North India including Bihar|url=http://news.biharprabha.com/2015/05/7-3-magnitude-earthquake-hits-north-india-including-bihar/|access-date=12 May 2015|publisher=news.biharprabha.com|date=12 May 2015}}</ref><ref>{{cite news|url=https://www.bbc.com/news/world-asia-32701385|title=Nepal earthquake, magnitude 7.3, strikes near Everest|date=12 May 2015|work=BBC News|access-date=12 May 2015}}</ref><ref>{{cite web|title=M7.3 – 18km SE of Kodari, Nepal|url=https://earthquake.usgs.gov/earthquakes/eventpage/us20002ejl#general_summary|publisher=[[United States Geological Survey]]|date=12 May 2015|access-date=12 May 2015}}</ref><ref>{{Cite journal|last1=Hough|first1=Susan E.|last2=Martin|first2=Stacey S.|last3=Gahalaut|first3=Vineet|last4=Joshi|first4=Anand|last5=Landes|first5=M.|last6=Bossu|first6=R.|date=1 December 2016|title=A comparison of observed and predicted ground motions from the 2015 MW7.8 Gorkha, Nepal, earthquake|journal=Natural Hazards|volume=84|issue=3|pages=1661–1684|doi=10.1007/s11069-016-2505-8|s2cid=133079443|issn=0921-030X|url=https://zenodo.org/record/1232832}}</ref>
 
== भूकम्पले गरेको विनाश ==
 
नेपाल जस्तो विकासउन्मुख तथा राजनैतिक हिसाबले अस्थिरता भएका राष्ट्रहरूमा घटेका विनाशकारी घटनाहरूले प्रायः लामो समयसम्म शृङ्खला बन्न जान्छन् भने एउटा विपत्ति वर्षौँ वा दशकौँसम्म अर्को विपत्तिमा परिणत बन्न जान्छ। भूकम्पपछिको प्रभावले मानव बेचबिखन, श्रम लागत, उपलब्धता, भाडा र सम्पत्तिको भार, शहरीकरण, निजी र सार्वजनिक ऋणको बोझ, मानसिक स्वास्थ्य, राजनीति, पर्यटन, रोग, स्वास्थ्य सेवा प्रणालीमा क्षति लगायतका असङ्ख्य कुराहरूमा असर गरेको थियो। भूकम्प गएको करिब ३० महिनापछि गरिएको एक सर्वेक्षणमा पुनर्निर्माणको रकमको १२% मात्र वितरण भएको पाइएको थियो। वर्षा ऋतुसँगै आएका केही विपत्ति भूकम्पसँग सम्बन्धित रहेको आशंका गरिएको थियो। भूकम्प गएको करिब दुई महिनापछिको पहिरोले ५३ जनाको ज्यान लिएको थियो भने यसैबीच विशेष गरी सोलुखुम्बु जिल्लामा हिमताल फुटेको थियो। यस्ता घटनाहरूमा भूकम्पले योगदान पुऱ्याएको छ कि छैन भन्ने कुरा अक्सरप्रायः अज्ञात र अनुसन्धान गरिएको छैन।<ref>{{Cite तरweb|url=http://growuptogether.org/cause/nepal-earthquake/|title=Grow पक्कैUp पनिTogether सम्भव" छ।Nepal Earthquake|website=growuptogether.org|access-date=26 April 2016|archive-url=https://web.archive.org/web/20160509160221/http://growuptogether.org/cause/nepal-earthquake/|archive-date=9 May 2016|url-status=}}</ref>
 
=== ज्यानहानी तथा हताहत ===
 
वि.सं २०७२ साल वैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लाको बारपाकमा ७.८ रेक्टर स्केलको भूकम्प गएको छ।यसथियो। यस भूकम्पका कारण सात हजार भन्दा ठुलो संख्यामा हताहती भएको छ।थियो। वि.सं २०७२ साल वैशाख १२ गते गएको भूकम्पको धक्का महसुस १४ दिन बितिसक्दा पनि अझै सम्म गरीएको छ। २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौँमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ। भूकम्पका कारण १० हजार ८०३ सरकारी घरहरू तथा भवन पूर्णरूपमा क्षति भएका छन्। आंशिक रूपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन्।<ref>{{cite web|url=http://www.ekantipur.com/2015/06/11/top-story/glacial-lake-burst-triggers-floods-in-solu/406455.html|title=Glacial lake burst triggers floods in Solu|work=ekantipur.com|access-date=13 June 2015}}</ref>सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरू पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन्। त्यस्तै वैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजिवन पनि फेरि त्रसित भएको थियो त्यसमा पनि धेरै मानिसले ज्यान गुमाएका थिए।
 
यस महाभूकम्पले नेपालमा ८ हजार ८ सय भन्दा बढीको ज्यान लियो भने झण्डै तीन गुणा बढी घाइते बनाएको थियो। भूकम्प आउँदा अधिकांश गाउँलेहरू घरबाहिर काम गरिरहेका थिए भन्ने तथ्यले गर्दा ग्रामीण क्षेत्रमा मर्नेहरूको सङ्ख्या कम भएको देखिएको थियो।<ref>{{cite news|author1=Jason Burke |author2=Ishwar Rauniyar in Kathmandu |url=https://www.theguardian.com/world/2015/may/01/nepal-earthquake-death-toll-passes-6000-with-thousands-still-missing|title=Nepal earthquake death toll exceeds 6,000 with thousands unaccounted for &#124; World news|newspaper=The Guardian|date=1 May 2015|access-date=3 May 2015}}</ref><ref>{{cite web|url=http://drrportal.gov.np/incidentreport |title=Nepal Disaster Risk Reduction Portal |date=29 June 2015 |access-date=22 May 2017 |url-status=bot: unknown |archive-url=https://web.archive.org/web/20150629024928/http://drrportal.gov.np/incidentreport |archive-date=29 June 2015 }}</ref> १ जेठ २०७२ सम्मको तथ्याङ्क अनुसार छ हजार भन्दा बढी मानिसहरूलाई उपचार गरिएको थिए। वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पहरूले गर्दा झन्डै ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। यस भूकम्पको उदाहरणले भविष्यमा आउन सक्ने भूकम्पको अनुमानित क्षतिको आँकलन भरपर्दो हुनसक्छ भनेर देखाउँछ। वैशाख १२ को ७.८ रेक्टर स्केलको भूकम्पले लगभग ८,८०० जनाको ज्यान लिएको थियो भने भूकम्प शनिबारका दिन आएका कारण अधिकांश मानिसहरू घरमा भएकाले ज्यानहानी कम भएको आँकलन गरिन्छ। यसबाहेक भूकम्पको केन्द्रविन्दु ग्रामीण क्षेत्रमा भएका कारण सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा जनसङ्ख्या घनत्व कम थियो र अधिकांश मानिसहरू भूकम्प आउँदा घरबाहिर थिए।<ref>[https://www.usnews.com/news/world/articles/2015/04/29/the-latest-on-nepal-under-rubble-man-says-he-drank-urine The Latest on Nepal: In Ravaged Hamlets, Lives Were Spared], ''U.S. News and World Reports'', 29 April 2015</ref> यदि भूकम्प राती वा काम गर्ने हप्तामा आएको भए थुप्रै मानिसहरू असुरक्षित भवनहरूभित्र हुन्थे जसले गर्दा मृतकहरूको सङ्ख्या बढी हुन जान्थ्यो। भूकम्पका बेला २० हजार जति विदेशी नागरिक नेपाल भ्रमणमा आएको हुन सक्ने हिमालय टाइम्सले जनाएको थियो। यद्यपि विदेशमा यस भूकम्पका कारण मृत्यु भएका मानिसहरूको सङ्ख्या भने तुलनात्मक रूपमा कम थियो।<ref name=CNNclimbs>{{cite news|title=Nepal's latest earthquake: Death toll climbs above 100|publisher=CNN|date=15 May 2015|author=Manesh Shrestha|author2=Jethro Mullen|author3=Laura Smith-Spark|url=http://www.cnn.com/2015/05/14/asia/nepal-earthquake/|access-date=15 May 2015}}</ref>
 
भूकम्पसँगै लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित लाङटाङ उपत्यकाको घौडाबेला गाउँ र लाङटाङ गाउँमा हिमपहिरो गएपछि ३२९ जना बेपत्ता भएको समाचारमा आएको थियो भने यो हिमपहिरो दुईदेखि तीन किलोमिटर चौडा भएको अनुमान गरिएको थियो।<ref>{{cite news|url=http://m.english.astroawani.com/world-news/89-foreigners-missing-after-earthquake-nepal-60604|title=89 foreigners missing after earthquake in Nepal|publisher=aswani|date=23 May 2015}}</ref><ref>{{cite web|url=http://www.dailynews.com/general-news/20150428/250-people-feared-missing-after-mudslide-in-nepal-village|title=250 people feared missing after mudslide in Nepal village|date=28 April 2015|access-date=1 May 2015|work=Daily News|last=Daigle|first=Katy}}</ref> यस हिमपहिरधका कारण लाङटाङ गाउँ ध्वस्त भएको थियो। भूकम्पका बेला लाङटाङको बाहिरी भेगमा रहेका चायाम्की, थाङस्याप र मुण्डुजस्ता साना बस्तीहरू पुरिएका थिए। हिमपहिरोपछि १२ स्थानीय र २ विदेशी जीवित रहेको अनुमान गरिएको थियो।<ref>{{cite web|url=http://blogs.agu.org/landslideblog/2015/04/29/langtang-1/|title=Landslides in Langtang during and after the Nepal earthquake|date=29 April 2015|access-date=1 May 2015|website=AGU Blogosphere|publisher=AGU Blogosphere|last= Dave}}</ref> मेलुङ, सिमल र अर्खलेमा ठूलो क्षति पुगेको खबरसहित त्रिशूली नदीमा सानो पहिरो गएको थियो। २१ वैशाख २०७२ का दिन लाङटाङ क्षेत्रमा ५२ जनाको शव फेला परेको घोषणा गरियो जसमध्ये सात जना विदेशी नागरिक थिए। भौगर्भिक विभागका अनुसार लाङटाङ उपत्यकामा भविष्यमा पहिरोको चाप र तीव्रता आगामी दशकहरूमा बढ्दै गएको छ।<ref name="Telegraph">{{cite news|url=https://www.telegraph.co.uk/news/worldnews/asia/nepal/11564493/British-archeologist-terrified-after-narrowly-escaping-death-in-Nepalese-earthquake.html|title=British archeologist 'terrified' after narrowly escaping death in Nepalese earthquake|access-date=28 April 2015}}</ref><ref>{{cite web|url=http://www.rappler.com/world/regions/south-central-asia/91479-nepal-avalanche-missing-ghodatabela-langtang|title=Landslides in Langtang during and after the Nepal earthquake|date=29 April 2015|access-date=1 May 2015|website=Rappler.com|publisher=Agence France-Presse}}</ref> यो हिमपहिरो प्रत्यक्ष रूपमा भूकम्पको प्रभावको कारणले भएको हो जसले गर्दा लाङटाङ क्षेत्रको जमिन चर्किएको थियो।<ref>{{cite web|last1=SHASHANK BENGALI AND BHRIKUTI RAI|title=Nepal quake: 52 bodies found in remote valley where trekkers missing|url=https://www.latimes.com/world/asia/la-fg-nepal-earthquake-dead-20150504-story.html|website=Los Angeles Times|access-date=4 May 2015}}</ref>
 
[[File:Dharhara_after_Nepalquake.JPG|200px|right|thumb|पूर्णरूपले नष्ट धरहरा]]
Line १९७ ⟶ १९६:
 
वैशाख १२ र त्यसपछि आएका भूकम्पका कारण देशका थुप्रै जिल्लाहरूमा हजारौँ घरहरू ध्वस्त भए जसमध्ये भूकम्पको केन्द्रमा रहेका केन्द्र रहेका गाउँका घरहरू पूर्णरूपमन क्षतिग्रस्त भएका थिए।
काठमाडौँमा सेवा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भूकम्पलगत्तै बन्द भएपनि पछि राहत परिचालनका लागि र पछि केही व्यावसायिक उडानका लागि पुनः खोलिएको थियो।<ref name="Langtang">{{cite news|last1=Shrestha|first1=Sahina|title=Langtang is gone|url=http://nepalitimes.com/article/nation/langtang-destroyed-in-earthquake,2205|access-date=2 May 2015|work=Nepali Times|date=1 May 2015}}</ref><ref name="MontanaPublicRadio">{{cite news|last1=McCarthy|first1=Julie|title=He Carried His Mom on His Back For 5 Hours En Route To Medical Care|url=http://mtpr.org/post/he-carried-his-mom-his-back-5-hours-en-route-medical-care|access-date=2 May 2015|work=Montana Public Radio|date=30 April 2015}}</ref><ref name="Barpak">{{cite news|last1=Kaini |first1=Sudip |title=Great Earthquake wipes out Barpak |url=http://www.ekantipur.com.np/the-kathmandu-post/2015/04/29/news/great-earthquake-wipes-out-barpak/275829.html |archive-url=https://web.archive.org/web/20150504211559/http://www.ekantipur.com.np/the-kathmandu-post/2015/04/29/news/great-earthquake-wipes-out-barpak/275829.html |url-status=dead |archive-date=4 May 2015 |access-date=2 May 2015 |work=The Kathmandu Post |date=29 April 2015 }}</ref> पछि भूकम्पको कारण यसले कहिलेकाहीँ सञ्चालन बन्द गर्दै २० वैशाखमा धावनमार्ग क्षतिको डरले सबैभन्दा ठूलो विमानलाई अस्थायी रूपमा बन्द गरिएको थियो।<ref>{{cite web|url=http://www.abplive.in/World/2015/04/25/article568316.ece/Kathmandu-airport-shut-flights-to-resume-from-Sunday|title=Kathmandu airport shut, flights to resume from Sunday|publisher=ABP Live|date=25 April 2015|access-date=26 April 2015}}</ref> <ref>{{cite web|url=https://www.washingtonpost.com/world/asia_pacific/quake-agony-revealed-quietly-on-trip-from-nepal-airport/2015/04/26/2720d6ac-ec2b-11e4-8050-839e9234b303_story.html|archive-url=https://web.archive.org/web/20150504225215/http://www.washingtonpost.com/world/asia_pacific/quake-agony-revealed-quietly-on-trip-from-nepal-airport/2015/04/26/2720d6ac-ec2b-11e4-8050-839e9234b303_story.html|url-status=dead|archive-date=4 May 2015|title=Quake agony revealed quietly on trip from Nepal airport|work=The Washington Post|access-date=28 April 2015}}</ref>पोखराबाट पुनः २७ वैशाखमा महाशाखाको पश्चिमतर्फ उडान सुरु गरेको थियो।<ref>{{cite web|title=Relief for tourists after Pokhara flights resume|url=http://www.mmtimes.com/index.php/national-news/14186-relief-for-tourists-after-pokhara-flights-resume.html|website=Myanmar Times}}</ref>
 
वैशाख १२ को महाभूकम्पका कारण काठमाडौँ उपत्यकाका केही गिर्जाघरहरू भत्किएका थिए। नेपालमा इसाई धर्मवलम्बीहरूको प्रमुख दिन शनिबार भएकाले गिर्जाघरहरू भत्किदा ५०० जनाको मृत्यु भएको जनाइएको थियो। युनेस्कोको विश्व सम्पदा क्षेत्र काठमाडौँ दरबार क्षेत्रका केही मन्दिरहरूमा क्षति पुगेको थियो भने त्यस्तै गरी वि.सं १८३२ मा निर्माण गरिएको धराहरा पनि पूर्णरूपमा ध्वस्त भएको थियो भने धरहरा भत्किँदा कम्तीमा १८० जनाको मृत्यु भएको थियो।<ref>{{cite web|url=http://www.christianpost.com/news/nepal-quake-collapses-churches-on-worshippers-during-service-bodies-still-not-recovered-138517|title=Nepal Quake Collapses Churches on Worshippers During Service; Bodies Still Not Recovered|publisher=Christianpost.com|access-date=3 May 2015}}</ref><ref>{{cite web|url=http://www.christianitytoday.com/gleanings/2015/april/nepal-earthquake-dashes-christians-hopes-constitution.html|title=Nepal Earthquake Collapses Churches during Weekly Worship Services|publisher=ChristianityToday.com|access-date=3 May 2015}}</ref> गोरखाको मनकामना मन्दिर पहिले भूकम्पले क्षतिग्रस्त भएको थियो भने यो भन्दा पहिलेको भूकम्पले यस मन्दिरलाई आंशिक रूपमा ढल्काएको थियो। जनकपुरस्थित जानकी मन्दिरको उत्तरी भागमा क्षति पुगेको जनाइएको थियो।<ref>{{cite news|title=Historic Tower Collapses in Nepal Earthquake|url=https://www.huffingtonpost.com/2015/04/25/dharahara-tower-nepal-earthquake_n_7142484.html|newspaper=The Huffington Post|access-date=28 April 2015|date=25 April 2015|last1=Goyette|first1=Braden}}</ref><ref>{{cite news|author1=Deepak Nagpal|title=LIVE: Two major quakes rattle Nepal; historic Dharahara Tower collapses, deaths reported in India|url=http://zeenews.india.com/news/india/live-two-major-quakes-rattle-nepal-historic-dharahara-tower-collapses-deaths-reported-in-india_1584785.html|access-date=25 April 2015|work=[[Zee News]]|date=25 April 2015}}</ref><ref>{{cite news|title=Historic Dharahara tower collapses in Kathmandu after earthquake|url=http://www.dnaindia.com/world/report-historic-dharahara-tower-collapses-in-kathmandu-after-quake-2080587|date=25 April 2015|access-date=28 April 2015}}</ref><ref>{{cite web|url=http://timesofindia.indiatimes.com/world/south-asia/180-bodies-retrieved-from-debris-of-Nepals-historic-tower/articleshow/47051438.cms|title=180 bodies retrieved from debris of Nepal's historic tower|access-date=28 April 2015}}</ref> भूकम्पका कारण ९ तले बसन्तपुर दरबारको माथिल्लो तह, दशअवतार मन्दिर र शिव पार्वती मन्दिरको पछाडि रहेका दुई देवलसहित काष्ठमण्डप, पञ्चेली मन्दिरलगायत काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरू भत्किएका थिए। तलेजु भवानी मन्दिर लगायत अन्य केही मन्दिरहरूमा पनि भूकम्पले आंशिक रूपमा क्षति पुर्‍याएको थियो।<ref name="naturaldisasters1">{{cite web|title=Earthquake in Nepal 2015 |url=http://naturaldisasters.tk/ |website=The Natural Disasters |url-status=dead |archive-url=https://web.archive.org/web/20150505021153/http://naturaldisasters.tk/ |archive-date=5 May 2015 }}</ref><ref>[https://www.nytimes.com/interactive/2015/04/25/world/asia/nepal-landmarks-before-after-earthquake.html Before and After the Earthquake in Nepal (photographs)], nytimes.com, 25 April 2015; accessed 4 May 2015.</ref>
 
यस भूकम्पले गौशालास्थित जया बागेश्वरी मन्दिर, पशुपतिनाथ मन्दिरका केही भाग, स्वायम्भुनाथ, बुढानाथ स्तूप, रत्न मन्दिर, रानीपोखरी र दरबार हाइ स्कुलको माथिल्लो भाग ध्वस्त बनाएको थियो। पाटनको चाँगुनारायण मन्दिर, योग वीरेन्द्र मल्लको मूर्ति, पाटन दरबार क्षेत्र भित्रको पाटी, तलेजु मन्दिर, हरिशङ्कर, उमा महेश्वर मन्दिर र बुङमतीमा रहेको मछिन्द्रनाथ मन्दिर पनि ध्वस्त भएको थियो। त्रिपुरेश्वरमा मुगल वास्तुकलाबाट प्रेरित मन्दिर कल मोहन घाट पूर्ण रुपमा ध्वस्त भएको र नजिकैको त्रिपुरा सुन्दरीमा पनि ठूलो क्षति पुगेको थियो। भक्तपुरको चारधाम मन्दिर र १७औँ शताब्दीको भाटसाला दुर्गा मन्दिरलगायतका विभिन्न स्मारकपूर्ण वा आंशिक रूपमा ध्वस्त भएका थिए। उपत्यका बाहिर गोरखाको मनकामना मन्दिर, गोरखा दरबार, पलानचोक भगवती, काभ्रेपलाञ्चोक जिल्लाको रानीमहल, पाल्पा जिल्लाका रानीमहल, मकवानपुर जिल्लाको चुरियामाई, दोलखा जिल्लाको दोलखा भीमसेनस्थान र नुवाकोट दरबारमा क्षति पुगेको थियो। भारतको उत्तरपूर्वी भागमा पनि ठूलो क्षति पुगेको थियो भने उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र अन्य राज्यहरूमा भूकम्पको तीव्र झट्काहरू महसुस भएका थिए।<ref name="auto1">{{cite magazine|url=http://www.nationmultimedia.com/breakingnews/Historical-monuments-lost-forever-30258805.html|magazine=The Nation|title=Historical monuments lost forever|date=26 April 2015|access-date=28 April 2015}}</ref>
 
=== आर्थिक घाटा तथा सामाजिक पक्ष ===
 
वर्षा ऋतु सुरु हुनुअघिनै भूकम्पप्रभावित सर्वसाधारणहरूले बाली लगाउन थोरै समय मात्र पाउने भएकाले यस मौसममा उत्पादन कम हुने वा हराउन सक्ने चिन्ता व्यक्त गरिएको थियो।कुल गार्हस्थ उत्पादन १९.९२१ अर्ब अमेरिकी डलर (सन् २०१२ को अनुमानअनुसार) भएको नेपाल एसियाकै सबैभन्दा कम विकसित देशमध्ये एक हो भने नेपालले ठूलो पुनर्निर्माण प्रयासलाई आफ्नै आर्थिक सहयोगबाट गर्ने क्षमता पनि कम रहेको छ।<ref>{{cite news|title=In Nepal, senior UN official warns 'clock is ticking' for earthquake relief efforts|url=https://www.un.org/apps/news/story.asp?NewsID=50757#.VUfEByzhWeI|access-date=4 May 2015|work=The United Nations News Centre|date=4 May 2015}}</ref> भूकम्प अघि पनि एसियाली विकास बैङ्कले हाल लगानी आकर्षित गर्न सन् २०२० सम्मको पूर्वाधार निर्माणमा वार्षिक भन्दा करिब चार गुणा बढी खर्च गर्नुपर्ने अनुमान गरेको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणले सुरुमा कुल गार्हस्थ उत्पादनको ९ प्रतिशतदेखि ५० प्रतिशतसम्म आर्थिक नोक्सानी हुने अनुमान गरेको थियो।<ref>{{cite web|title=Nepal Economy Devastated Following Earthquake|url=http://primepair.com/global-outlook/nepal-economy-devastated-following-earthquake-27-04-2015|website=PrimePair|access-date=27 April 2015|archive-url=https://web.archive.org/web/20150518065506/http://primepair.com/global-outlook/nepal-economy-devastated-following-earthquake-27-04-2015|archive-date=18 May 2015|url-status=dead}}</ref> एसियाली विकास बैङ्कका अधिकारी हुन किमका अनुसार "नेपालको कुल गार्हस्थ्यमा कति क्षति र त्यसको असर पर्छ भन्ने कुरा अहिलेका लागि धेरै कठिन छ।" एसियाली विकास बैङ्कले नेपाललाई तत्काल उद्धारका लागि ३ करोड अमेरिकी डलर अनुदान र पहिलो चरणको पुनःस्थापनाका लागि २ करोड अमेरिकी डलरसम्म अनुदान उपलब्ध गराउने बताएको थियो।<ref name="Bloomberg Business">{{cite web|title=Nepal's Slowing Economy Set for Freefall Without Global Help|url=https://www.bloomberg.com/news/articles/2015-04-26/nepal-s-slowing-economy-set-for-freefall-without-world-s-help|publisher=Bloomberg Business|access-date=26 April 2015}}</ref>
 
महाभूकम्प पश्चात् दक्षिण एसियाका वेश्यालयहरूमा महिलाहरूको आपूर्तिमा संलग्न मानव तस्करहरूले बचेकाहरूलाई सिकार बनाएको एक प्रतिवेदनले देखाएको थियो भने तस्करहरूले भूकम्पपछि उब्जिएको आर्थिक मन्दीको फाइदा उठाएका थिए। सबैभन्दा बढी प्रभावित गरिब समुदायका महिलाहरू थिए जसले आफ्नो घर गुमाएका थिए। अस्थायी शिविरहरूको असुरक्षित अवस्थाको प्रतिक्रियामा अन्तर्राष्ट्रिय सङ्गठनहरूले सुरक्षा समितिहरू लागू गर्दै शौचालय र स्नानकक्ष जस्ता आवश्यक कुराहरूका लागि नगद अनुदान प्रदान गरेको थियो।<ref name=Burke5May2015>{{cite news|last1=Burke|first1=Jason|title=Nepal quake survivors face threat from human traffickers supplying sex trade|url=https://www.theguardian.com/world/2015/may/05/nepal-quake-survivors-face-threat-from-human-traffickers-supplying-sex-trade|access-date=7 May 2015|work=The Guardian|date=5 May 2015}}</ref> अन्तरदलीय महिला आयोगको प्रतिवेदनअनुसार एकल महिलाहरूले निकै कम राहात पाएका थिए। भूकम्पपछि महिला तथा नाबालकमाथि हुने हिंसा र बलात्कारका घटनाहरू पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक भूकम्पले केही समूहका मानिसहरूलाई निकै असर पारेको थियो। तिब्बत-बर्मेली मानिसहरू मध्य उपत्यकाहरूको विपरीत पहाडका उच्च भीरहरूमा बसोबास गर्न थालेपछि सबैभन्दा बढी प्रभावित हुँदै गएकन थिए भने तिनीहरू शिक्षाबाट पनि बञ्चित भएका थिए।<ref name=UNWorkers>{{cite web|title=Migrant Workers and their Families|url=http://un.org.np/oneun/undaf/migrant_workers|website=United Nation Nepal Information Platform|access-date=7 May 2015}}</ref> सरकारी सर्वेक्षणका अनुसार भूकम्प गएको करिब ३ महिनापछि बालबालिकामा कुपोषण निकै खराब अवस्थामा पुगेको थियो जसमा सबैभन्दा बढी कुपोषित तामाङ र चेपाङ जातका बालबालिकाहरू परेका थिए। विश्व खाद्य कार्यक्रमका अनुसार भूकम्प जानुअघि पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाहरू मारमा परेका थिए भने २९ प्रतिशत तौल कम देखिनुका साथै ११ प्रतिशत बालबालिकाहरू दुब्लाएको प्रतिवेदनमा उल्लेख छ।<ref name="People in Need">{{cite web|title=FALSE PROMISES: 12 000 NEPALESE GIRLS ARE TRAFFICKED FOR SEX WORK EVERY YEAR|url=https://www.clovekvtisni.cz/en/false-promises-12-000-nepalese-girls-are-trafficked-for-sex-work-every-year-4422gp|website=People in Need|access-date=28 July 2017}}</ref>
 
== राहत कार्य ==
Line २१३ ⟶ २१२:
[[चित्र:Nepalese Army, USAF, Pakistan Air Force work together to download relief supplies in Nepal 150508-F-XN788-027.jpg|thumb|300px|right|राहत कार्यमा खटिएका सैनिकहरू]]
 
वैशाख १२ गतेको महाभूकम्प पश्चात् सरकारको निर्देशन र तोकेको समयसीमाअनुरुप भूकम्प प्रभावित जिल्लामा अस्थायी शिविर खडा गर्दै उद्धार कार्यका लागि ९०% नेपाली सेनालाई भूकम्प प्रभावित क्षेत्रमा पठाइएको थियो भने देशका अन्य भागहरूमा स्वयम्सेवक परिचालन गरिएको थियो। महाभूकम्प पछिको वर्षा र पराकम्पले उद्धार कार्यलाई जटिल बनाइरेहका बेला भूस्खलन र थप भवन पतन हुने चिन्ता बढेको थियो।<ref>[http://www.ekantipur.com/2015/04/28/top-story/deadly-earthquake-death-toll-reaches-4400/404555.html ''Deadly earthquake: Death-toll reaches 4400''.] In: ''Kantipur (daily)'', 28 April 2015.</ref> भूकम्पपछि सेनाले अपरेसन ‘सङ्कट मोचन’ सञ्चालन गर्दै प्रभावित जिल्लामा प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा भग्नावशेष व्यवस्थापनलगायत अन्य मानवीय सहयोग र जनहितका कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न खटिएका थिए।<ref>{{cite news|last1=(A collection of Field Reports) |title=The Latest on Nepal: Chance of finding more survivors slim |url=http://tbo.com/health/the-latest-on-nepal-chance-of-finding-more-survivors-slim-ap_health5b1927e40a5b4e87a733dec1ecea7fad |archive-url=https://archive.today/20150509181051/http://tbo.com/health/the-latest-on-nepal-chance-of-finding-more-survivors-slim-ap_health5b1927e40a5b4e87a733dec1ecea7fad |url-status=dead |archive-date=9 May 2015 |access-date=2 May 2015 |work=The Tampa Tribune |date=2 May 2015 }}</ref> दुर्गम सडकहरू र बिग्रिएको सञ्चार पूर्वाधारहरूले उद्धार प्रयासहरूमा ठूलो चुनौती खडा गरेको थियो भने भूकम्प गएको एक हप्ता सम्म पनि भग्नावशेषमा पुरिएका केही मानिसहरूको जिवितै उद्धार गरिएको थियो। भूकम्प गएको १ महिनासम्म पनि मेडिसिनस सन्स फ्रन्टियर्स र रेड क्रस जस्ता मानवअधिकार आयोगहरूले गम्भीर घाइते भएका मानिसहरूको उद्धार गर्दै निःशुल्क रूपमा उपचारको व्यवस्था मिलाएको थियो।<ref>{{cite news|title=Nepal Earthquake: Man Explains How He Survived in Rubble for 82 Hours|url=https://abcnews.go.com/International/nepal-earthquake-man-explains-survived-rubble-82-hours/story?id=30665137|access-date=4 May 2015|work=ABC News (US)|agency=AP|date=29 April 2015}}</ref><ref>{{cite news|title=Four survivors pulled alive from earthquake rubble in Nepal|url=http://www.rte.ie/news/2015/0503/698422-nepal-earthquake/|access-date=4 May 2015|work=RTE News, Ireland|date=3 May 2015}}</ref><ref name="ekan-5days">{{cite web|last1=Sedhai|first1=Roshan|title=Still finding survivors|url=http://www.ekantipur.com/2015/05/01/top-story/still-finding-survivors/404695.html|website=ekantipur.com|access-date=2 May 2015|ref=2 May 2015}}</ref> कयौँ मानिसहरू घरबारविहीन बनेपछि काठमाडौँ वासीहरू टुँडिखेलमा अस्थायी पालमा जीवन बिताउँदै आएका थिए जसकारण उक्त क्षेत्रमा मानिसहरूको चाप बढ्न गई सफा पानी र शौचालयको अभावका कारण महामारीको फैलिन सक्ने प्रबल सम्भावना बनेको थियो।<ref name="MontanaPublicRadio"/> and treating others in mobile and makeshift facilities.<ref name="msf29Apr">{{cite web|title=Nepal – 1 May 2015|url=http://www.msf.org/nepal|publisher=Medecins Sans Frontieres (Doctors Without Borders)|access-date=1 May 2015}}</ref><ref name="redcross">{{cite web|last1=30 April 2015|title=Japanese Red Cross medical teams reach communities beyond Kathmandu|url=http://www.ifrc.org/en/news-and-media/news-stories/asia-pacific/nepal/the-red-cross-medical-team-starts-relief-activities-68534/|publisher=International Federation of Red Cross and Red Crescent Societies|access-date=1 May 2015}}</ref>
 
महाभूकम्प गए पश्चात् आपतकालीन स्थितमा खटाइएका सैनिक तथा उद्धार टोलीले लडेका भवनहरू तथा भग्नावशेषमा फसेका चार व्यक्तिहरू मुटुको धडकन पत्ता लगाउने यन्त्रको सहायताले फसेका व्यक्तिहरूलाई उद्धार गर्न सफल भएका थिए जो काठमाडौँको उत्तरमा पर्ने चौतारा गाउँको दश फिट तल फसेका थिए।<ref>{{cite news|last1=Lee|first1=Brianna|title=Nepal Earthquake: In Tent Cities, Water Shortages, Open Toilets Add To Fears Of Looming Health Disaster|url=http://www.ibtimes.com/nepal-earthquake-tent-cities-water-shortages-open-toilets-add-fears-looming-health-1903756|access-date=2 May 2015|work=International Business Times|date=30 April 2015}}</ref> विभिन्न देशहरूबाट मुटुको धड्कन पत्ता लगाउने यन्त्रहरू प्रयोग गर्दै उद्धारकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले दुई फरकफरक ध्वस्त भवनहरू केही व्यक्तिहरूलाई उद्धार गर्न सफल भएका थिए। आपातकालीन सहायता कार्यको योजना बनाउनका लागि स्वयम्सेवहरूले सङ्कट मानचित्रणको प्रयोग गरेका थिए भने स्थानीय सङ्गठन काठमाडौँ लिभिङ ल्याबले स्थानीय ज्ञानको समन्वयमा सहायता गर्दै अन्तर्राष्ट्रिय सङ्कट मानचित्रण र मानवीय सङ्गठनहरूसँग सहकार्य गरेको थियो।संसारभरिबाटथियो।<ref>{{Cite web|title=NASA Technology Finds Nepal Survivors by Their Heartbeats|url=http://news.nationalgeographic.com/2015/05/150507-nasa-finder-nepal-earthquake-survivors-rescue-technology|website=National Geographic News|access-date=8 May 2015|first1=Brian Clark|last1=Howard|first2=National Geographic PUBLISHED May|last2=07|date=7 May 2015}}</ref> संसारभरिबाट आएका स्वयम्सेवकहरूले मानचित्रमा भाग लिँदै अनलाइन नक्शामा विवरणहरू थप गर्ने काम गरेका थिए। स्वयम्सेवकहरूद्वारा चलाइएको परियोजना अन्तर्गत मानचित्रमा जानकारीहरू सामाजिक सञ्जाल, आवतजावत ठप्प भएको सडक माथि उडाइएको ड्रोन तथा उपग्रह तस्वीर, भत्किएका घरहरू, घरवारविहीन तथा भोका मानिसहरू र स्थानीय मानिसहरूको सहकार्यमा थप गरिएको थियो।<ref>{{cite web|title=The Humanitarian OpenStreetMap Team (HOT)|url=https://wiki.openstreetmap.org/wiki/2015_Nepal_earthquake}}</ref><ref>{{cite news|last1=Clark|first1=Liat|title=How Nepal's Earthquake Was Mapped in 48 Hours|url=https://www.wired.co.uk/news/archive/2015-04/28/mapping-nepal-after-the-earthquake|access-date=4 May 2015|work=Wired (U.K.)|date=28 April 2015}}</ref><ref>{{cite news|last1=Shakya|first1=Ayesha|title=Mapping the aftermath|url=http://nepalitimes.com/article/nation/data-mapping-the-aftermath-of-earthquake,2218|access-date=4 May 2015|work=The Nepali Times|date=1 May 2015}}</ref><ref>{{cite web|title=Can workers save Nepal's sacred sites before the monsoons hit?|url=https://www.pbs.org/newshour/updates/can-workers-save-nepals-sacred-sites-monsoons-hit/|publisher=PBS NewsHour|access-date=6 January 2017|date=5 May 2015}}</ref><ref>{{cite news|title=How data gathering has helped in Nepal|url=https://www.irishtimes.com/business/technology/how-data-gathering-has-helped-in-nepal-1.2219588|newspaper=The Irish Times|access-date=6 January 2017}}</ref><ref>{{cite news|title=How social media is helping Nepal rebuild after two big earthquakes|url=https://qz.com/406562/how-social-media-is-helping-nepal-rebuild-after-two-big-earthquakes-2/|work=Quartz|access-date=6 January 2017}}</ref><ref>{{cite news|last1=Bochenski|first1=Natalie|title=Brisbane developers assist Nepal|url=http://www.brisbanetimes.com.au/queensland/brisbane-developers-netengine-helping-nepal-via-crowdmapping-20150505-gguto1.html|newspaper=Brisbane Times|access-date=6 January 2017|date=5 May 2015}}</ref> भूकम्प गएपश्चात् खटिएका स्वयम्सेवकहरूले त्रुटिलाई कम गर्नका लागि मानचित्रमा राखिएका विवरणहरूलाई पुष्टि गरेका थिए। काठमाडौँ लिभिङ ल्याबद्वारा प्रयोग गरिएको प्रविधिहरू खुला स्रोत समाधानहरू माथि निर्मित थिए जसले उनीहरूलाई छिटो र प्रभावकारी तरिकाले काम गर्न सहयोग गरेको थियो। <ref>{{cite web|url=http://www.un-spider.org/advisory-support/emergency-support/9911/earthquake-nepal-india-bangladesh-china|title=Earthquake in Nepal, India, Bangladesh, China|work=un-spider.org|access-date=28 May 2015}}</ref> and [[Unmanned aerial vehicle|drones]]<ref name=":0">{{cite news|last1=Parker|first1=Laura|title=How 'Crisis Mapping' Is Shaping Disaster Relief in Nepal|url=http://news.nationalgeographic.com/2015/05/150501-nepal-crisis-mapping-disaster-relief-earthquake/|access-date=4 May 2015|work=The National Geographic|date=1 May 2015}}</ref>
 
काठमाडौँ लिभिङ ल्याबको माध्यमबाट डिजिटल नक्शाकार्ताहरूले पहिलेदेखिनै जनघनत्व बढी भएको काठमाडौँ उपत्यकामा प्राविधिक तथा तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको थियो भने मशाभूकम्प पश्चात् यस सङ्घले भूकम्प पछिको राहत कार्यमा प्राविधिक रूपबाट सहायता गरेको थियो।<ref>{{cite web|title=Showing Reports... (Nepal Earthquakes 2015)|url=http://quakemap.org/reports|website=Kathmandu Living Labs|access-date=4 May 2015|archive-url=https://web.archive.org/web/20150508192548/http://quakemap.org/reports|archive-date=8 May 2015|url-status=dead}}</ref> त्यसपछि यस तथ्याङ्कलाई नेपाली नागरिकदेखि रेड क्रस, नेपाली सेना र संयुक्त राष्ट्रले प्रयोग गरेको थियो।<ref>{{Cite web|url=https://opensource.com/life/16/6/open-source-open-data-nepal-earthquake|title=Open source and open data's role in Nepal earthquake relief|last=comments|first=08 Jun 2016 Nirab Pudasaini Feed 405up 2|website=Opensource.com|language=en|access-date=2020-01-03}}</ref> नेपाल भूकम्प सङ्कट मानचित्रण प्रयोगले हाइटी र इन्डोनेसियामा गएका भूकम्पबाट आपातकालीन सहायता कार्यको योजनाको बारेमा जानकारी भएको थियो।<ref>{{cite journal|last1=Soden |first1=Robert |last2=Budhathoki |first2=Nama |last3=Palen |first3=Lasia |title=Resilience-Building and the Crisis Informatics Agenda: Lessons Learned from 'Open Cities Kathmandu' |journal=Proceedings of the 11th International ISCRAM Conference – University Park, Pennsylvania (USA) – (May 2014) |url=https://www.cs.colorado.edu/~palen/palen_papers/SodenBudhathokiPalen-ISCRAMKathmandu.pdf |access-date=4 May 2015 |url-status=dead |archive-url=https://web.archive.org/web/20150504225134/https://www.cs.colorado.edu/~palen/palen_papers/SodenBudhathokiPalen-ISCRAMKathmandu.pdf |archive-date=4 May 2015 }}</ref> भूकम्प गए पश्चात् भारतले नेपाललाई १ अर्ब अमेरिकी डलर नगद र सामग्री दिने निर्णय गरेको थियो। नेपाल पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारले देशको पुनर्निर्माणको लागि रकम जुटाउन योजना बनाएको थियो।<ref name="The Telegraph">{{cite news|title=India to donate $1&nbsp;billion to Nepal|url=https://www.telegraphindia.com/1150625/jsp/frontpage/story_27732.jsp|newspaper=The Daily Telegraph}}</ref>
 
कयौँ विदेशी सहायता आयोगद्वारा नेपालमा पठाइएका राहत सामग्रीहरूमा अखाद्य वस्तु रहेको जानकारी प्राप्त भएको थियो।<ref>{{cite web|url=http://www.ekantipur.com/2015/05/27/top-story/nhrc-to-govt-take-action-against-wfp/405734.html|title=NHRC to govt: Take action against WFP|work=ekantipur.com|access-date=28 May 2015}}</ref><ref>{{cite web|url=http://www.ekantipur.com/2015/05/26/top-story/7000-liters-of-relief-oil-disposed/405723.html|title=7,000 liters of relief oil disposed|work=ekantipur.com|access-date=28 May 2015}}</ref> संयुक्त राज्य मरिन कर्प्सको हेलिकप्टर राहत सामग्री ल्याउँदै गर्दन दुर्घटनाग्रस्त भएको थियो जो काठमाडौँबाट लगभग ४५ माइल (७२ किलोमिटर) पूर्वमा चरिकोटकम दुर्घटनाग्रस्त भएको थियो भने यस दुर्घटनामा परि दुई नेपाली सैनिक र ६ अमेरिकी नौसेनाको मृत्यु भएको थियो।<ref>{{cite web|author1=Sugam Pokharel |author2=Kimberly Hutcherson |title=8 bodies recovered from U.S. helicopter crash site; pilot identified|url=http://edition.cnn.com/2015/05/16/asia/us-helicopter-found-nepal/|website=CNN|access-date=16 May 2015}}</ref> आवश्यकता-पूर्ति अनुप्रयोग गेटमीको प्रयोगले काठमाडौँ दान केन्द्रमा दैनिक रक्त दाताहरूलाई दुई गुणा गर्नकन लागि रेड क्रससँगको साझेदारीमा एक विशेष पायलट संस्करण परिचालन गरेको थियो। नेपालमा राहत प्रयासका लागि उपग्रह र स्मार्टफोन जस्तो आधुनिक प्रविधिहरूको महत्वपूर्ण योगदान रहेको थियो।<ref>{{Cite journal|last1=Kargel|first1=J. S.|last2=Leonard|first2=G. J.|last3=Shugar|first3=D. H.|last4=Haritashya|first4=U. K.|last5=Bevington|first5=A.|last6=Fielding|first6=E. J.|last7=Fujita|first7=K.|last8=Geertsema|first8=M.|last9=Miles|first9=E. S.|date=8 January 2016|title=Geomorphic and geologic controls of geohazards induced by Nepal's 2015 Gorkha earthquake|journal=Science|volume=351|issue=6269|pages=aac8353|doi=10.1126/science.aac8353|issn=0036-8075|pmid=26676355|s2cid=43852640|url=https://authors.library.caltech.edu/63100/2/Kargel-SM.pdf}}</ref> भूकम्प पछि ९ देशहरूका स्वयम्सेवी वैज्ञानिकहरूको एक समूहले व्यवस्थित मानचित्रण प्रदान गर्न सक्षम बनेको थियो जसले राहत कार्यलाई सहायता प्रदान गरेको थियो।<ref>{{cite web|last1=Pool|first1=Rebecca|title=Photonics technologies are first responders to Nepal earthquake|url=http://spie.org/newsroom/technical-articles/052115-nepal-quake|publisher=SPIE Newsroom|access-date=21 May 2015}}</ref>
 
== भूकम्प पछिको पुनर्निर्माण ==