"प्राइभेट लिमिटेड कम्पनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{कम्पनी sidebar}}
'''निजी कम्पनी''' भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो [[धितोपत्र]] शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने [[कम्पनी]]लाईकम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । <ref>कम्पनी ऐेन, २०६३</ref>
==विशेषता ==
* यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
* प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।
 
==यो पनि हेर्नुहोस्==