"राधा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|हिन्दु देवी, कृष्णकी प्रियतम्}}
{{Hdeity infobox|
{{Infobox deity <!--Wikipedia:WikiProject Hinduism-->
Image = Krishna N Radha.jpg ‎
| type = हिन्दु
| Caption = राधा-कृष्ण
| Name name = राधा
| other_names = राधिका, माधवी, केशवी, राधारानी, किशोरी
| Sanskrit_Transliteration = राधा
| deity_of = प्रेमको देवी, अनुकम्पा र भक्ति
| Devanagari = राधा
| caption = १९औँँ शताब्दीको राधाको एक चित्र, [[राजस्थान]]
| Kannada =
| Sanskrit_transliteration =
| Pali_Transliteration =
| Tamil_script Devanagari =
| affiliation = [[राधाकृष्ण]], [[देवी]], ''भगवान् कृष्णकी ह्लादिनी [[शक्ति]]'', [[लक्ष्मी]]की अवतार
| Script = <!--Enter the name of the deity in the local script used -->
| abode = [[गोलोक]], [[वृन्दावन]], [[बरसाना]]
| Affiliation = [[कृष्ण]]
| texts = [[ब्रह्मवैवर्त पुराण]], [[पद्म पुराण]], [[देवीभागवत् पुराण]], [[गितागोविन्द]]{{sfn|Kinsley|1988|p=82}}
| Mantra = ॐ वृषभानुज्यै विद्महे कृष्णप्रियायै धीमहि तन्नो राधा प्रचोदयात॥
| birth_place = [[बरसाना]] (रावल), [[उत्तर प्रदेश]], [[भारत]]
| Weapon =
| mother = कृति देवी / कृतिदा<ref name=menzies54>{{cite book|author=Jackie Menzies|title=Goddess: divine energy|url=https://books.google.com/books?id=pzLqAAAAMAAJ|year=2006|publisher=Art Gallery of New South Wales|page=54}}</ref>
| Consort = [[कृष्ण]]
| father = वृषभानु
| Abode = [[वृंदावन]]
| symbol = कमल
| Mount =
| Affiliation consort = [[कृष्ण]]
| festivals = [[रधाष्टमी]], [[होली]], [[कार्तिक पूर्णिमा]], [[गोपाष्टमी]], [[शरद पूर्णिमा]]
}}
[[चित्र:Radha Madhavam.jpg|thumb|झूला झूल्दै राधा कृष्ण| '''[[राजा रवि वर्मा]] द्वारा बनाइएको एउटा पेन्टिङ्गमा चित्रित [[कृष्ण]] एवं राधा''']]
 
'''राधा'''अथवा '''राधिका''', हिन्दु देवी र भगवान कृष्णकी प्रियतम हुन्। अर्को शब्दमा भन्नुपर्दा '''राधा''' [[कृष्ण|भगवान कृष्ण]]को विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन्। राधाकृष्णलाई शाश्वत प्रेमका प्रतीकको रूपमा लिइन्छ। उनलाई प्रेमको शक्ति, कोमलता, अनुकम्पा र भक्तिको देवीको रूपमा आराधना गर्ने गरिन्छ। उनलाई गोपिनीको प्रमुखको रूपमा वर्णन गरिएको छ। भगवान् कृष्णको युवा अवस्थामा रहेको बेलामा, उनी भगवान् कृष्णकी प्रेमी र साथीको रूपमा देखा पर्दछिन्, यद्यपि उनीहरूको विवाह भने भएको हुँदैन। यसको विपरित केही परम्पराले राधालाई कृष्णकी प्रियतम् वा पत्नीको रूपमा लिएको छ।
[[चित्र:Radharani3.jpg|right|thumb|250px|मुगल कलामा राधा]]
 
'''राधा''' [[कृष्ण|भगवान कृष्ण]]को विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन । राधा कृष्ण शाश्वत प्रेमका प्रतीक छन । राधाको माता कीर्तिका लागि 'वृषभानु पत्नी' शब्दको प्रयोग गरिन्छ । राधालाई कृष्णको प्रेमिका र कहीं-कहीं पत्नीका रूपमा मानिन्छन ।
विशेष गरी पश्चिम बङ्गाल, बङ्गलादेश, मनिपुर, उत्तर प्रदेश र ओडिशाका गौडिय वैष्णवहरूले उनको पूजा गर्दछन्। अन्यत्र, उनलाई निम्बार्का सम्प्रदाय, स्वामीनारायण सम्प्रदाय र [[चैतन्य महाप्रभु]]सँग सम्बन्धित सम्प्रदायहरूले पुज्ने गर्दछन्। राधावल्लभ सम्प्रदायले राधालाई कृष्णको श्रद्धाको रूपमा पुज्ने गर्दछन्। कहिलेकाहीँ राधालाई निम्बार्का सम्प्रदायले भगवती लक्ष्मीको अवतारको रूपमा मान्ने गर्दछन् भने केहीले उनलाई कृष्णको स्त्री अवतारको रूपमा लिने गर्दछन्। राधाको जन्मदिनलाई राधाअष्टमीको रूपमा मनाउने गरिन्छ।
यो एक [[मदन पुरस्कार ]]प्राप्त सफल र ज्यादै लोप्रिय कृति हो।
 
==विषय वस्तु ==
राधालाई मानव आत्माको लागि एक रूपकको रूपमा मानिन्छ। उनले असङ्ख्य साहित्यिक कार्यहरू प्रेरित गरेकी छिन् र कृष्णको साथ उनको रासालिला नृत्यले धेरै प्रकारका प्रदर्शन कलाको प्रेरणा पाएका छन्।
==क्षेत्र ==
 
==लेखकका बारे ==
== सन्दर्भ सामग्रीहरू ==
==यो पनि हेर्नुहोस् ==
{{सन्दर्भसूची}}
==स्रोत==
 
[[श्रेणी:कृति]]
== बाह्य कडीहरू ==
[[श्रेणी :मदन पुरस्कार प्राप्त कृतिहरू]]
 
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
Line ३३ ⟶ ३४:
 
{{आधार}}
{{Commonscat|Radha|राधा}}
 
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/राधा" बाट अनुप्रेषित