रचना रिमाल [[नेपाल आइडआइडल]]बाट बाहिरी सकेपछि फोटो फिरिमा बोलको गितबाट निकै चर्चित भएकि थिइन्। [[कोरोना भाइरस]]का बेला लकडाउनमा नेपालकै सबैभन्दा व्यस्त गायिकाका रूपमा पनि छाएकि थिइन्। रचना हाल छोटो समयमा सफलता पाउने र वर्तमान नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायिका हुन्।