बाअबुराम आचार्यको यस पुस्तकमा राजेन्द्रलक्ष्मी भन्दा बढि बहादुर शाह प्रति सहानुभुति देखाइएको छ । शेरबहादुरले बहादुर शाहको हत्याका लागि रणबहादुर शाहलाई उक्साएका थिए । प्रतापसिंह शाह बलियो भइदिएका भए र पिता जस्तै दूरदृष्टिवाला भएका भए उनले भाइ बहादुर शाहसँग मिली देशको सिमा बढाउने र गाभिएका राज्यभित्र भावनात्मक एकिकरण गराएर राज्य बलियो बनाउन तर्फ लाग्थे होला । त्यसो भएको भए इतिहासैइतिहास बेग्लैनै फरक हुने थियो । तर पृथ्वीनारायण शाहपछिका सिंहासनका उत्तराधीकारीहरुउत्तराधिकारीहरु मोज मस्ती र अधिकारकोसत्ता अधिकार प्राप्तिको लुछाचुँडिमै व्यस्त भए । त्यसैको फाइदा कहिले थापा त कहिले कुँवर राणाले उठाएउठाएको विश्लेषण आचर्यको रहेको छ ।