"सी. जोर्ज बुरे" का संशोधनहरू बिचको अन्तर

992678द्वारा पुनरावलोकन Saroj Uprety (वार्तालाप) खारेज गरियो।
चिनो: पूर्ववत
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३२:
==लिङ्ग्वा फ्राङ्का नोभाको रचना==
{{main|लिङ्ग्वा फ्राङ्का नोभा}}
सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने [[अन्तर्राष्ट्रिय सहायक भाषा]]को निर्माण गर्ने उद्देश्यले बुरेले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।<ref>{{cite web |url=https://elefen.org/vici/linguistica/arciveria/istoria_de_elefen|title=Istoria de elefen|trans-title=एलेफेनको इतिहास|language=एलेफेन|website=एलेफेन विकी|first=सी. जोर्ज|last=बुरे|access-date=१० नोभेम्बर २०२०}}</ref><ref>{{cite web |url=http://www.panix.com/~bartlett/ial.html |title=Conlangs and International Auxiliary Languages|trans-title=कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू|date=३० नोभेम्बर २००५|first=पौल ओ. |last=बार्टलेट|access-date=१३ नोभेम्बर २०२०}}</ref> उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच [[भूमध्य द्रोणी]]मा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने [[भूमध्य रेखीय लिङ्ग्वा फ्राङ्का]] नामक [[पिजिन|रोमान्स पिजिन]] तथा [[पापियामेन्तो]] र [[हाइतेली क्रियोल]] जस्ता [[क्रियोल भाषा]]हरूबाट प्रभावित भएका थिए ।उनले। उनले [[इटालेली भाषा|इटालेली]], [[कातालान भाषा|कातालान]], [[पोर्चुगिज भाषा|पोर्तगाली]], [[फ्रान्सेली भाषा|फ्रेन्च]] र [[स्पेनी भाषा|स्पेनिया]]लाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।
 
==कृति तथा प्रकाशन==
"https://ne.wikipedia.org/wiki/सी._जोर्ज_बुरे" बाट अनुप्रेषित