"रोल्वालिङ हिमाल" का संशोधनहरू बिचको अन्तर

सुधार
(सुधार)
 
| map_caption = नेपाल-तिब्बत सिमानामा अवस्थिति
}}
'''रोल्वालिङ हिमाल''' [[नेपाल]] [[दोलखा जिल्ला]] देखि [[तिब्बत]]सम्म फैलिएको हिमश्रृङ्खलाहिमशृङ्खला हो। नेपालमा यो हिमश्रृङ्खलाहिमशृङ्खला उत्तरपूर्वमा [[नाङ्पा ला]] देखि दक्षिणपश्चिममा [[तामाकोशी नदी]]सम्म फैलिएको छ। रोल्वालिङ हिमाल अन्तर्गत [[मेलुङ्छे]] (७१८१ मि)<ref name=peaklist>{{cite web | url=http://peaklist.org/WWlists/ultras/everest.html| title = High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet| website=peaklist.org |language= अङ्ग्रेजी | access-date=16 November 2014}}</ref> मेलुङ्छे दोस्रो (७०२३ मि) र [[गौरीशङ्कर हिमाल]] (७१३४ मि) लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995358" बाट अनुप्रेषित