"चन्द्रप्रसाद ढकाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३१:
 
==जन्म र बाल्यावस्था==
उनी [[बागलुङ जिल्ला]]को [[अमलाचौर]] गाउँ विकास समिति वडा नं ४, कुंडहरमा [[बुवा]] स्व. हिरण्य ढकाल र [[आमा]] जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्। एसएलसी दिउञ्जेलसम्म उनी मामाघर बसेका थिए । घाँस दाउरा, मेलापात, गाइ, चित्रा, भकारीसबैसँग उनी भिजेका थिए । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद ढकालको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला । गाउँ छँदा उनले दिनहरूमा चोया काढेका थिए, डोको बुनेका थिए, नाम्लो बुनेका थिए । एसएलसी परीक्षा नजिकिँदै गएको बेला त्यही बीचमा बुवाको मृत्यु भयो । बुवाको मृत्युले पढाईमा प्रत्यक्ष असर गर्यो । एसएलसीको नतिजा आउँदा अंग्रेजी विषय लागेको थियो उनलाई । दोस्रोपटककोदोस्रो पटकको एसएलसीमा भने अंग्रेजी विषय कटाए । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आइपुगे ।
 
===शिक्षा===