"विनोद चौधरी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
== विवाद ==
 
विनोद चौधरी नेपालका एकमात्र अर्बपति हुन्।<ref name=अर्बपति/> [[फोर्ब्स (पत्रिका)|फोर्ब्स]]का अनुसार उनको कुल सम्पत्ति १ अर्ब [[अमेरिकी डलर]] भन्दा बढी रहेको छ।<ref name=अर्बपति>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालका एकमात्र अर्बपति चौधरीको सम्पत्ति वृद्धि, २१२ स्थान माथि उक्लिए|युआरएल=https://arthikawaj.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A4%8F%E0%A4%95%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A4%AA%E0%A4%A4%E0%A4%BF/|कार्य=|प्रकाशक=|वेबसाइट=आर्थिक आवाज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> चौधरी माथि कर छली र विदेश मुद्रा अपचलनको आरोप लागेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अख्तियार सक्रिय हुँदा विनोद चौधरी आतङ्कित|युआरएल=https://www.ghatanarabichar.com/10836?amp_markup=1|कार्य=|प्रकाशक=|वेबसाइट=घटना र विचार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> कानुन विपरीत उनले नेपाल बाहेकाबाहेकका अन्य देशहरूमा करोडौँ लगानी गरेको र राजपरिवारको सम्पत्ति समेत लुकाएको आरोप लागेको थियो भने उनलाई [[अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल|अख्तियार दुरुपयोग अनुसन्धान आयोग]]ले उनको [[सम्पत्ति]]को सम्पूर्ण विवरणहरू उपलब्ध गराउनका लागि पत्र समेत पठाएको थियो। वि.सं. २०७४ चैतमा, [[चौधरी ग्रुप]]को एक प्रमुख सहायक कम्पनी सिजी इलेक्ट्रोनिक्सले झुठो बीमा दावी गरिगरी ९८ करोड रकम असुल गरेको विषय प्रमाणित भएपछि उनी पुन: विवादमा परेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्बपति विनोद चौधरी ठूलो आर्थिक अपराधमा संलग्न भएको सर्वोच्चमा पुष्टि|युआरएल=https://www.janaboli.com/post/137272|कार्य=|प्रकाशक=|वेबसाइट=जनबोली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम !|युआरएल=https://www.himalpost.com/binod-chaudhary-5/|कार्य=|प्रकाशक=|वेबसाइट=हिमाल पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> यस घटना पश्चात् बीमा सेवा प्रदायक कम्पनी "युनाइटेड बीमा कम्पनी" सर्वोच्च अदालत पुगेको थियो। उच्च अदालत पाटनले उनलाई यस घटना पश्चात्, २४ करोड तिर्नुपर्ने फैसला सुनाएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नक्कली आगलागीको पोल खुलेपछि विवादमा अरवपति विनोद चौधरी, २४ करोड तिर्नुपर्ने उच्च अदालतको निर्णय !|युआरएल=https://www.arthasarokar.com/2018/04/binod-chaudhary-.html?m=1|कार्य=|प्रकाशक=|वेबसाइट=अर्थ सरोकार|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> राजस्व नतिर्ने, गुणस्तरहीन खाद्य पदार्थहरूको बिक्रीवितरण गर्ने लगायतका धेरै बढी आरोपहरू उनी माथिउनीमाथि लागेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=अर्वपति विनोद चौधरी विवादमा, विमा दावीमा २४ करोडको कीर्ते|युआरएल=https://www.nayapage.com/archives/40883|कार्य=|प्रकाशक=|वेबसाइट=नयाँ पेज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref> उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने सरकारको निर्णयले विकृति र नयाँ सामाजिक चुनौती थप गर्ने बताएका छन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति निम्त्याउँछ : विनोद चौधरी|युआरएल=https://lokaantar.com/story/85748/2019/9/8/news-|कार्य=|प्रकाशक=|वेबसाइट=लोकान्तर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ जनवरी २०२१}}</ref>
 
== पुरस्कार ==
"https://ne.wikipedia.org/wiki/विनोद_चौधरी" बाट अनुप्रेषित