"प्रकाशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा प्रकाशमान सिंह श्रेष्ठ पृष्ठलाई प्रकाश मान सिंह मा सारियो: शीर्षक सुधार गर्दै
सा सुधार गरियो
पङ्क्ति १:
{{Infobox officeholder
{{dead end|date=मे २०१३}}
|name = प्रकाश मान सिंह
|image = Prakash Man Singh.jpg
|office = उप प्रधानमन्त्री
|president = [[रामवरण यादव]]
|term_start = सन् २०१४ फेब्रुअरी २५
|term_end = सन् २०१५
|predecessor =
|successor =
|office1 = सङ्घीय मामिला मन्त्री
|president1 =
|term_start1 = सन् २०१४
|term_end1 = सन् २०१५
|predecessor1 =
|successor1 =
|order2 = स्थानीय विकास मन्त्री
|lieutenant2 =
|term_start2 = सन् २०१४ फेब्रुअरी २५
|term_end2 = सन् २०१५
|predecessor2 =
|successor2 =
|office3 =
|governor3 =
|term_start3 =
|term_end3 =
|predecessor3 =
|successor3 =
|birthname =
|birth_date = {{Birth date and age|1956|4|3|df=y}}
|birth_place = क्षेत्रपाटी, काठमाडौ
|death_date =
|death_place =
|party = [[नेपाली कांग्रेस]]
|spouse =
|alma_mater = स्नातकोत्तर
|parents = [[गणेशमान सिंह]] (बुवा) <br /> मङ्गला देवी सिंह (आमा)
|children = प्रभाष मान सिंह र भास्कर मान सिंह
}}
 
'''प्रकाश मान सिंह''' एक नेपाली राजनीतिज्ञ र [[नेपाली काङ्ग्रेस]]का शीर्ष नेताहरूमध्ये एक हुन्। उनी नेपालका लौह पुरुष [[गणेशमान सिंह]]को छोरा हुन्। उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए।<ref>http://telegraphnepal.com/news_det.php?news_id=3016</ref><ref>{{cite web|url=http://election.ujyaaloonline.com/candidates/41/Prakash-Man-Singh/|title=Prakash Man Singh|access-date=2014-04-24|archive-url=https://web.archive.org/web/20140424224931/http://election.ujyaaloonline.com/candidates/41/Prakash-Man-Singh/|archive-date=2014-04-24|url-status=dead}}</ref><ref>{{cite web|url=http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=70127|publisher=My Republica|title=18 Ministers sworn-in, Cabinet meeting held|date=25 February 2014|accessdate=16 July 2014}}</ref><ref>{{cite web|url=http://www.nepalitimes.com/blogs/thebrief/2014/02/25/meet-the-new-cabinet-of-ministers/|date=25 February 2014|publisher=Nepali Times|title=Nepali Times {{!}} The Brief » Blog Archive » Meet the new cabinet of Ministers|accessdate=16 July 2014}}</ref>
{{Orphan|date=जुन २०११}}
 
प्रकाश मान सिंह
 
==राजनीतिक जीवन==
काठमाडौँ क्षेत्र नं. १बाट संविधानसभामा निर्वाचित प्रकाशमान सिंह नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ। नेपाली कांग्रेसका वरिष्ठतम नेतामध्ये एक स्व. गणेशमान सिंहका छोरा प्रकाशमान सिंह आफ्नो घरमै राजनीतिक वातावरण भएकाले सानैदेखि राजनीतिसँग परिचित हुनुभयो र विद्यार्थी अवस्थामै राजनीतिक यात्रा शुरु गर्नुभयो। यस क्रममा उहाँ थुप्रै पटक पक्राउ परी जेल पर्नुभएको छ। उहाँ काठमाडौँ जिल्ला नेपाली कांग्रेसको सभापति र नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को उपसभापति रहिसक्नुभएको छ। सिंहले जनसङ्ख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकास मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको छ। पार्टी सङ्गठनमा कुशल मानिनुहुने सिंहको रुचि समाजसेवामा पनि छ।
वाणिज्यशास्त्रमा स्नातकोत्तर प्रकाशमान सिंह दुई छोराका पिता हुनुहुन्छ। उहाँले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा भाग लिनुभएको थियो। सिंह यस अघिको व्यवस्थापिका-संसदको सदस्य हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका खेलेका सिंह त्यो भूमिका, प्रजातन्त्रप्रतिको आफ्नो लगाव र परिवार नै राजनीतिमा होमिएका कारण जनताले आफूलाई संविधानसभामा विजयी बनाएको ठान्नुहुन्छ। संविधानसभामा लोकतन्त्रको संस्थागत विकास, मानव अधिकार र प्रेस स्वतन्त्रताको मुद्दा प्रमुखताका साथ उठाउने उहाँको अठोट छ।