"आइएमई पे" का संशोधनहरू बिचको अन्तर

नेपालको अनलाइन भुक्तानी माध्यम हो
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox company | name = आइएमई पे | native_name = आइएमई पे | trading_name = IME Pay | logo = | caption = |...
(कुनै भिन्नता छैन)

१७:५५, २४ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

आइएमई पे नेपालको अनलाइन भुक्तानी माध्यम हो। यो आइ.एम. ई. डिजिटल सलुसन लिमिटेडद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीले विसं २०७४ असर ५ देखि अनलाइन भुक्तानीक कारोबार अनुमति प्राप्त भएको हो। यसको मुख्य कार्यालय पानीपोखरी ,काठमाडौँमा रहेको छ । जे पे गर्दा पनि आइएमई पे नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीक कारोबार गर्दै आएको छ ।[१]

आइएमई पे
IME Pay
मौलिक नाम
आइएमई पे
व्यवसाय प्रकार
आइ.एम. ई. डिजिटल सलुसन लिमिटेड
उद्योगअनलाइनबाट किनमेल र कारोबार
केन्द्रीय कार्यालय
पानीपोखरी, काठमाडौँ
,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
(प्रमुख कार्यकारी अधिकृत)
सेवाहरूविधुतीय रकम भुक्तानी, विधुतीय टिकेट, मोबाइल भुक्तानी
वेबसाइटwww.imepay.com.np

सन्दर्भ सामग्रीहरू

  1. "‘जे पे गर्दा पनि आइएमई पे’", सेतो पाटी, अन्तिम पहुँच २४ जनवरी २०२१