"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १८८:
{{main|राणाकालीन सरकारी कार्यालयहरू}}
* वि.सं. १९०८ फागुन १ मा जङ्गबहादुरले हनुमानढोका दरबार भित्रको भण्डारखाल नेर संसद् भवनको (Parliament House) को निर्माण गरे। त्यस ठाउँमा उनले भारदारी कचहरी पनि आयोजना गर्दथे।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
* कौसल अड्डा (भारदारी सभा) र जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘[[कमाण्डरी किताबखाना|किताबखाना]]’ अड्डा स्थापना<ref>[https://www.pis.gov.np/pages/details/about राष्ट्रिय किताबखाना संक्षिप्त परिचय]]</ref>
* घूस खाने र खुवाउनेहरू दुवैको छानबिन गरी सजायका निम्ति धर्मकचहरीको स्थापना<ref>[https://www.nijamatikhabar.com/archives/2957 नेपालको न्यायिक विकासक्रमबारे]</ref>राणाकालमा जङ्गबहादुरले भारदारी कौशल र धर्म कचहरी नामक अदालत स्थापना गरेका थिए। उनले १९१० सालमा मुलुकी ऐन जारी गरेका थिए ।
* मालमोत उठाउन मुखिया ‘चौधरीहरू’ को बन्दोबस्त। आफ्नो क्षेत्रको जग्गा जमीनको मालपोत चौधरीले नउठाए त्यस वापतको पोत उसैले भर्नुपर्ने नियम बसालियो । मालपोत उठाउने काम वापत चौधरीलाई गाउँघरका सानातिना मुद्दामामिलाको छिनोफानो गर्न पाउने अधिकार दिइएको थियो ।<ref>[https://www.himalkhabar.com/news/13023 जङ्गबहादुरको उज्याला पाटा]</ref><ref>[http://www.ghatanarabichar.com/46403 जङ्गबहादुरले के गरे, ‘यी’ नेता के गर्दै छन् ?]</ref>