"रानी रत्न राज्यलक्ष्मी देवी शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
२०२८ मा [[चितवन राष्ट्रिय निकुञ्ज]] घुम्ने बेलामा हृदयघातबाट [[दियालो बङ्गला]] राजा महेन्द्रको मृत्यु भयो । उनका जेठा छोरा, युवराज बिरेन्द्र राजा भए <ref>{{Cite book|url=https://books.google.tn/books?id=VUvM1foqy4UC&pg=PA50&dq=queen+Ratna+of+nepal&hl=en&sa=X&ved=0ahUKEwiSuavj0dTWAhWClxoKHe7zAD0Q6AEIMzAD#v=onepage&q=queen%20Ratna&f=false|title=Illusions of Enlightenment: A Story about a Peace Corps Volunteer in Nepal and His Discovery of the Buddhist Teachings|last=Swift|first=Dusty|date=2011-05-10|publisher=iUniverse|isbn=9781450290654|language=en}}</ref> र रत्न मुमामहरानी भए। रत्न अर्थ "गहना" हुन्छ .<ref>[http://children.indiaeveryday.in/baby-girl-names.htm?p=s Baby girl names]</ref>
 
२०५८ जेठ १९ को रात मा  जब [[दरबार हत्याकाण्ड|दरवार हत्याकाण्ड]] भयो - मुमा बडामहारानी देवरानी राजकुमारी [[हेलन शाह|हेलेन शाह]] सँग  बसिरहेकाबसिरहेकि थिएथिइन् उनीहरू बेग्लै कोठमा बसेका हुनाले यसरी बाँचेका थिए ।थिए। दुई महिलाले गोलीबारी सुने तर तिनीहरूलाईयसलाई केही गम्भीर मानेनन्, सामान्य ठाने। केही मिनेट पछि, [[पारस शाह|राजकुमारअधिराजकुमार पारस]] आए र तिनीहरूलाई भन्नुभयो कि [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्रले]]  [[वीरेन्द्र वीर विक्रम शाह|राजा बिरेन्द्र]] सहित सबैलाई गोलि प्रहार गरे गरेको कुरा बताए। <ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/nepalitimes/pdf/Nepali_Times_048.pdf Himalaya]</ref>
 
[[संविधानसभा निर्वाचन, २०६४|संविधान सभा निर्वाचन २०६४  पछी]] नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । <ref>{{cite news|url=http://news.bbc.co.uk/2/hi/south_asia/7163034.stm|title=South Asia &#124; Vote to abolish Nepal's monarchy|publisher=BBC News|date=28 December 2007|accessdate=14 January 2013}}</ref> राजपरिवारको सबै सदस्यहरु  [[नारायणहिटी दरबार सङ्ग्रहालय|नारायणहिटी दरवार,]] छोड्नु पर्ने भयो तर मुमा रानी रत्नलाई  महेन्द्र मञ्जिलमा रहन अनुमति दिइयो ।<ref>[https://www.indianexpress.com/article/opinion/web-edits/in-nepal-the-lights-go-out-in-former-queens-home-but-ratna-still-commands-power-among-people-2992097/lite Indian Express]</ref>