"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले राष्ट्रिय पुस्तकालय मा पुनर्निर्देश नछोडि त्यसलाई नेपाल राष्ट्रिय पुस्तकालय मा सारेको हो: शीर्षक सुधार गर्दै
सा +
पङ्क्ति १:
{{Merge to|नेपाल राष्ट्रिय पुस्तकालय}}
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Infobox library
| library_name = Nepal National Library <br/> नेपाल राष्ट्रिय पुस्तकालय
| name_en =
| library_logo =
Line १८ ⟶ १६:
}}
 
'''नेपालकोनेपाल राष्ट्रिय पुस्तकालय''' [[ललितपुर जिल्ला|ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ। यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन्।
 
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो। राजगुरु [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक सङ्कलन कार्य सुरू गरेको थियो। त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो। त्यतवेला [[सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएको थियो।