"म्यानचेस्टर सिटी फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा +
पङ्क्ति १:
{{Infobox football club
| clubname = म्यानचेस्टर सिटिसिटी
| current =
| image = 1024px-Manchester City FC badge.svg(1).png
| fullname = म्यानचेस्टर सिटिसिटी फुटबल क्लब
| nickname = 'सिटिसिटी,द सिटिजन्ससिटीजन्स र द स्काई ब्लुज'
| founded = सन १८९४ अप्रिल १६
| ground = [[सिटिसिटी अफ म्यानचेस्टर स्टेडियम]]
| capacity = ५५,०९७<ref>{{cite web|url=http://www.premierleague.com/content/dam/premierleague/site-content/News/publications/handbooks/premier-league-handbook-2013-14.pdf|title=Premier League Handbook Season 2013/14 |format=PDF |accessdate=17 August 2013 |work=[[Premier League]]}}</ref>
| owner = [[द सिटिसिटी फुटबल ग्रुप]]
| chairman = [[खाल्दुन अल मुबारक]]
| ceo =
| manager = [[पेप ग्वार्डीओलाग्वार्दिओला]]
| league = [[प्रिमियर लिग]]
| season =
पङ्क्ति ४६:
}}
 
'''म्यानचेस्टर सिटिसिटी''' फुटबल क्लब [[म्यानचेस्टर]]मा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटिसिटी फुटबल क्लबलाई पहिला '''सेंट मार्क (वेस्ट गोर्टोन)''' को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा '''आर्डविक एसोसिएशन फुटबल क्लब'''को रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा '''म्यानचेस्टर सिटिसिटी क्लब'''को रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच [[सिटिसिटी अफ म्यानचेस्टर स्टेडियम]]मा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले '''लिग च्याम्पियनशिप''' र '''लिग कप''' जितेको थियो ।
 
सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछीवर्षपछि सन् २०१२ मा [[प्रिमियर लिग]]को उपाधि जित्न सफल भयो ।
'''म्यानचेस्टर सिटि''' फुटबल क्लब [[म्यानचेस्टर]]मा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटि फुटबल क्लबलाई पहिला '''सेंट मार्क (वेस्ट गोर्टोन)''' को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा '''आर्डविक एसोसिएशन फुटबल क्लब'''को रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा '''म्यानचेस्टर सिटि क्लब'''को रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच [[सिटि अफ म्यानचेस्टर स्टेडियम]]मा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले '''लिग च्याम्पियनशिप''' र '''लिग कप''' जितेको थियो ।
सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछी सन् २०१२ मा [[प्रिमियर लिग]]को उपाधि जित्न सफल भयो ।
 
==इतिहास==