कुनै सम्पादन सारांश छैन
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति १:
'''हान्बोक''' ({{lang-en|Hanbok}}) [[दक्षिण कोरिया]] को एक परम्परगत लुगा हो । हान्बोकमा जेओगोरी (ज्यकेट), फजी (पैट्)र छिमा (जामा) हुन्छ जुन गोगुयोन राज्यमा नै डिजाइन गरिएको थियो । <ref>https://theculturetrip.com/asia/south-korea/articles/hanbok-an-introduction-to-south-koreas-national-dress/</ref>
[[चित्र:Girl_in_Hanbok.jpg|thumb|हान्बोक पहिरनमा नेपाली महिला]] यस पहिरनलाई [[उत्तर कोरिया]]मा '''जोसेयो-ओट'''को नामबाट चिनिन्छ ।
 
सन् १९९६ मा दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले नागरिकहरूले हान्बोक लगाउन प्रेरित गर्ने उद्देश्यले हान्बोक दिवस घोषणा गरेका थिए । <ref>http://news.kukinews.com/article/view.asp?arcid=0008675250&code=41122025&cp=nv 한복데이, 전국 5개 도시서 펼쳐진다</ref>
पङ्क्ति ९:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
 
[[श्रेणी:पहिरन]]
"https://ne.wikipedia.org/wiki/हान्बोक" बाट अनुप्रेषित