"एफए कप" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
पङ्क्ति १४:
| current = [[२०१८-१९ एफए कप]]
}}
'''द एफए कप''', आधिकारिक रूपमा '''द फुटबल एसोसिएसन च्यालेञ्ज कप''', पुरुषहरूको घरेलु [[इङ्ल्यान्डमा फुटबल|अङ्ग्रेजी फुटबल]] अन्तर्गत वार्षिक रूपमा आयोजना हुने नकआउट [[फुटबल खेल|फुटबल]] प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १८७१-७२ मा खेलिएको थियो । यो विश्वकै पुरानो राष्ट्रिय फुटबल प्रतियोगिता हो ।<ref>{{Cite news|url=https://www.bbc.co.uk/news/uk-england-29598744|title=Oldest football cup 'not for sale'|date=2014-10-14|work=BBC News|access-date=2017-11-04|language=en-GB|archive-url=https://web.archive.org/web/20171105114055/http://www.bbc.co.uk/news/uk-england-29598744|archive-date=5 November 2017|dead-url=no}}</ref> यस प्रतियोगिताको नाम [[द फुटबल एसोसिएसन]]मा आधारित छ जसले यो प्रतियोगितालाई 'द एफए' को नामले सञ्चालित गर्दछ । सन् २०१५ देखि सन् २०१८ मा प्रायोजकको कारणले गर्दा यस प्रतियोगिताको नाम '''द इमिरेट्स एफए कप''' राखिएको थियो । पुरुष जस्तै महिलाहरूको लागि छुट्टै [[एफए महिला कप]] प्रतियोगिता आयोजिन गरिन्छ ।
 
==इतिहास==
पङ्क्ति २५:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
{{Commonscat|FA Cup|एफए कप}}
 
"https://ne.wikipedia.org/wiki/एफए_कप" बाट अनुप्रेषित