"पाल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पाल्पा नेपालको मध्य पहाडको एक मनोरम जिल्ला हो। यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रामपुर जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो।
पाल्पाको सदरमुकाम तानसेन बजार हो|
यस जिल्लामा मुख्यतया कफी एवं विभिन्न खाद्यबालीको खेती फष्टाएको छ। पाल्पाको सदरमुकाम तानसेन बजार हो| पाल्पाली ढाकाटोपी देशकै उत्कृष्ट ढाकाटोपी मानिन्छ।