"बङ्गलादेश बैङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox central bank
| image_1= বাংলাদেশ ব্যাংকের প্রতীক.svg
| image_title_1 = बङ्गलादेश बैंककोबैङ्कको प्रतीक
| bank_name_in_local = केन्द्रीय बैंकबैङ्क
| headquarters = मोतिझिल, [[ढाका]]
| established = १६ डिसेम्बर १९७१
पङ्क्ति ११:
| currency_iso =
| reserves =৳२९८२.६५ विलियन ($३५ विलियन) <ref>https://en.prothomalo.com/business/local/bangladesh-forex-reserves-hit-new-record-of-35b-amid-virus-pandemic</ref>
| website = [https://www.bb.org.bd/ बङ्गलादेश बैंकबैङ्क]
| preceded = स्टेल बैंकबैङ्क अफ पाकिस्तान
| succeeded =
| footnotes =
}}
 
'''बङ्गलादेश बैंकबैङ्क''' ({{भाषा-बाङ्ला|বাংলাদেশ ব্যাংক}}), उच्चारण: '''बाङ्लादेश ब्याङ्क''' [[बङ्गलादेश|जनगणतान्त्रिक बङ्गलादेश]]को केन्द्रीय बैंकबैङ्क हो। यस बैंककोबैङ्कको स्थापना [[बङ्गलादेशको स्वतन्त्रता युद्ध|स्वतन्त्रता युद्ध]] पश्चात् बङ्गलादेशको स्थापना पछि सन् १९७१ डिसेम्बर १३ का दिन भएको थियो। यसको कार्यवाहक प्रमुखलाई गभर्नरको नाम दिइएको छ। बङ्गलादेश बैंकबैङ्क बङ्गलादेशी बैंकहरूकोबैङ्कहरूको नियामक निकायको हो।<ref>{{वेब स्रोत|युआरएल=http://www.afi-global.org/afi-network/members|शीर्षक=AFI Member Institutions|website=Alliance for Financial Inclusio|अभिलेखयुआरएल=https://web.archive.org/web/20120822075823/http://www.afi-global.org/afi-network/members|अभिलेखमिति=२२ अगस्ट २०१२|पहुँचमिति=२०१६-१२-०५}}</ref> राज्यको तर्फबाट यसले देशको बैंकबैङ्क र गैर-बैंकीयबैङ्कीय वित्तीय संस्थाहरूको नियन्त्रण गर्दछ। देशको मौद्रिक नीति बङ्गलादेश बैंकद्वाराबैङ्कद्वारा निर्धारित र व्यवस्थित हुन्छन्। यसले देशको विदेशी विनिमय भण्डार कायम गर्ने काम गर्दछ। यसबाहेक बैंकलेबैङ्कले विदेशी मुद्राको तुलनामा टाका|बङ्गलादेशी टाकाको विनिमय दरलाई निर्धारण गर्दछ। यस बैंकलेबैङ्कले टाकाको मुद्रण गरी परिचय पेस गर्ने उत्तरदायित्व लिएको छ जहाँ यसले १ टाका, २ टाका र ५ टाकाका कागज नोटहरू बाहेक यसले अन्य सबै कागजी नोटहरूको मुद्रण गर्ने गर्दछ। बङ्गलादेश बैंकबैङ्क सरकारी कोषको लागि पनि जिम्मेवार रहेको छ। हाल बङ्गलादेश बैंककाबैङ्कका गभर्नर फजले कविर हुन्।
 
== इतिहास ==
 
सन् १९७१ को स्वतन्त्रता युद्धमा बङ्गलादेशको विजय पश्चात् बङ्गलादेश सरकारले बङ्गलादेश बैंककोबैङ्कको नाममा बङ्गलादेशको केन्द्रीय बैंककोबैङ्कको रूपमा ढाकामा स्टेट बैंकबैङ्क अफ पाकिस्तानको शाखा राजधानी ढाकामा स्थापना गरेको थियो। बङ्गलादेश बैंकबैङ्क आदेश, सन् १९७२ पारित भएपछि बङ्गलादेश बैंककोबैङ्कको स्थापना सन् १९७१ डिसेम्बर १६ का दिन भएको थियो। सन् १९७१ मा मुजिबनगर सरकारले समाजवादी प्रणालीको अर्थतन्त्र निर्माण गर्न र युद्धग्रस्त देशको विकासका लागि पर्याप्त रकम प्रदान गर्न सबै बैंकहरूलाईबैङ्कहरूलाई राष्ट्रियकरण गर्ने निर्णय गरेको थियो।<ref name="bahar" /> सन् १९८२ मा बङ्गलादेश सरकारले छ वटा सरकारी बैंकहरूलाईबैङ्कहरूलाई एकीकरण गरी निजी बैंकहरूकोबैङ्कहरूको स्थापनालाई अनुमोदन गरेको थियो। बैंकीयबैङ्कीय क्षेत्रको पुनर्संरचना, ऋण चुक्ता, ऋण नियन्त्रण र निजी लगानी संस्थाहरूको स्थापना र नियमन गर्न सन् १९८६ मा राष्ट्रिय मुद्रा बैंकीयबैङ्कीय र ऋण आयोग गठन गरिएको थियो। आयोगको गठन गरिएतापनि बैंकीयबैङ्कीय क्षेत्र सक्षम र प्रभावकारी हुन सकेको थिएन।<ref name="bahar">{{वेब स्रोत|युआरएल=|शीर्षक=Financial Liberalization and Reforms in Bangladesh|अन्तिम=বাহার|प्रथम=হাবিবুল্লাহ|मिति=९ डिसेम्बर २००९|प्रकाशक=UNESCAP/UNDP/Royal Monetary Authority of Bhutan|पहुँचमिति=१५ अगस्ट २०११}}</ref>
 
== शाखा कार्यालयहरू ==
 
बङ्गलादेश बैंकलेबैङ्कले आफ्ना गतिविधिहरू प्रमुख कार्यालय र थप १० शाखा कार्यालयहरूमार्फत सञ्चालन गर्दै आएको छ। यसको मुख्य कार्यालय राजधानी ढाकाको मोतीझिलमा अवस्थित छ। यस बैंककाबैङ्कका १० शाखा कार्यालयहरू यस प्रकार छन्;<ref>{{वेब स्रोत|युआरएल=https://archive.ittefaq.com.bd/index.php?ref=MjBfMDFfMTdfMTNfMV8xMV8xXzExODUw|शीर्षक=ময়মনসিংহে বাংলাদেশ ব্যাংকের নতুন অফিসের যাত্রা শুরু :: দৈনিক ইত্তেফাক|वेबसाइट=archive.ittefaq.com.bd|भाषा=बङ्गाली|पहुँचमिति=2020-04-07}}</ref><ref name=":0">{{वेब स्रोत|युआरएल=https://bb.org.bd/aboutus/dept/depts.php|शीर्षक=বাংলাদেশ ব্যাংক|अन्तिम=|प्रथम=|मिति=|वेबसाइट=bb.org.bd|अभिलेखयुआरएल=https://web.archive.org/web/20200407101924/https://bb.org.bd/aboutus/dept/depts.php|अभिलेखमिति=२०२०-०४-०७|पहुँचमिति=2020-04-07}}</ref>
 
* मोतिझिल
पङ्क्ति ३८:
* मयमनसिङ्ह
 
यसबाहेक बङ्गलादेश बैंककोबैङ्कको एक प्रशिक्षण केन्द्र पनि रहेको छ जुन बङ्गलादेश बैंकबैङ्क प्रशिक्षण प्रतिष्ठानको रूपमा परिचित छ। यसको प्रशिक्षण केन्द्र ढाकाको मिरपुरमा अवस्थित छ।
 
<gallery>
चित्र:Bangladesh Bank (33398162476).jpg|बङ्गलादेश बैंकबैङ्क प्रधान कार्यालय, [[ढाका]]।
चित्र:Bangladesh Bank Rajshahi.jpg|बङ्गलादेश बैंकबैङ्क राजशाही शाखा, राजशाही
चित्र:Bangladesh Bank Bhaban, Rangpur (02).jpg|बङ्गलादेश बैंककोबैङ्कको रङ्पुर शाखा, रङ्पुर
चित्र:Bangladesh Bank Training Academy.jpg|बङ्गलादेश बैंकबैङ्क प्रशिक्षण केन्द्र, मिरपुर, ढाका।
</gallery>
 
== गभर्नर ==
 
सन् १९७२ जनवरी १८ का दिन एएन एम हामिदुल्लाहले बङ्गलादेश बैंककोबैङ्कको प्रथम गभर्नरका रूपमा नियुक्ति प्राप्त गरेका थिए। यस बैंककाबैङ्कका गभर्नरहरू मध्ये सन् १९७४ नोभेम्बर १९ देखि सन् १९७६ जुलाई १३ सम्म यस पदमा रहेका एके नाजिरउद्दीन आहमेदले यस पदमा रहेर सबै छोटोसमयका लागि सेवा गरेका थिए भने सन् १९७६ जुलाई १३ देखि सन् १९८७ अप्रिल २२ सम्म यस पदमा रहेका अधिकारी मोहाम्मद नूरुल इसलामले सबैभन्दा लामो समयसम्म यस पदमा रही सेवा गरेका थिए। हाल बङ्गलादेश बैंककाबैङ्कका गभर्नर फजले कविर हुन् जो सन् २०१६ मार्च १६ देखि यस पदमा रही आएका छन्<ref>{{वेब स्रोत|युआरएल=https://www.prothomalo.com/economy/article/1658359/%E0%A6%97%E0%A6%AD%E0%A6%B0%E0%A7%8D%E0%A6%A8%E0%A6%B0-%E0%A6%AB%E0%A6%9C%E0%A6%B2%E0%A7%87-%E0%A6%95%E0%A6%AC%E0%A6%BF%E0%A6%B0%E0%A6%95%E0%A7%87-%E0%A6%B0%E0%A6%BE%E0%A6%96%E0%A6%A4%E0%A7%87-%E0%A6%86%E0%A6%87%E0%A6%A8-%E0%A6%B8%E0%A6%82%E0%A6%B6%E0%A7%8B%E0%A6%A7%E0%A6%A8-%E0%A6%95%E0%A6%B0%E0%A6%9B%E0%A7%87-%E0%A6%B8%E0%A6%B0%E0%A6%95%E0%A6%BE%E0%A6%B0|शीर्षक=গভর্নর ফজলে কবিরকে রাখতে আইন সংশোধন করছে সরকার|वेबसाइट=প্রথম আলো|भाषा=बङ्गाली|पहुँचमिति=2020-06-29}}</ref>
 
{| class="wikitable" style="text-align:center"
पङ्क्ति १२५:
|}
 
== बङ्गलादेश बैंकबैङ्क पुरस्कार ==
 
बङ्गलादेश बैंकलेबैङ्कले देशको अर्थतन्त्रमा गरिएको अनुसन्धान र अर्थतन्त्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको सम्मानका लागि पुरस्कार वितरण गर्दै आएको छ। बङ्गलादेश बैंकबैङ्क पुरस्कार सन् २००० मा पेश गरिएको थियो। बङ्गलादेश बैंककाबैङ्कका गभर्नरको नेतृत्वमा रहेको एक बोर्डले देशका केही प्रतिष्ठित अर्थशास्त्रीहरू सहितको पुरस्कारका लागि नामाङ्कनलाई अन्तिम रूप दिएको थियो। पुरस्कार विजेताहरूको नाम तल उल्लेख गरिएको छ;
 
* रेहमान सोबहार (सन् २०००)
पङ्क्ति १३६:
 
== यो पनि हेर्नुहोस् ==
* [[बङ्गलादेशका बैंकहरूकोबैङ्कहरूको सूची]]
 
== सन्दर्भ सामग्रीहरू ==
पङ्क्ति १४५:
{{कमन्सश्रेणी}}
* [https://bb.org.bd/ बङ्गलादेशको आधिकारिक वेबसाइट]
* [http://bn.banglapedia.org/index.php?title=%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6_%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%82%E0%A6%95 बाङ्लापिडियामा बङ्गलादेश बैंकबैङ्क]