"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

Correcting
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
| death_date = सन् १८२२
| birth_place = भँवरकोट, [[पाँचखाल]], [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]]
| death_place = नौशेरा, पेशावर, [[पञ्जाब, (भारत)|पञ्जाब]], वर्तमान् [[पाकिस्तान]]
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
| allegiance={{flagicon|Nepal}} [[नेपाली]]
पङ्क्ति १७:
==परिवार==
{{main|कुँवर परिवार}}
बलभद्र कुँवरको जन्म हालको [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रेपलान्चोक जिल्ला]]को [[पाँचखाल]] नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा [[चन्द्रवीर कुँवर]] र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा]] हुन् । त्यसैले काजी [[रणजोर थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
 
==जीवन==
पङ्क्ति २७:
 
==मृत्यु==
बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, [[पञ्जाब, (भारत)|पञ्जाब]]मा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/बलभद्र_कुँवर" बाट अनुप्रेषित