"कान्तिपुर राज्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
==इतिहास==
राजा [[यक्ष मल्ल]]ले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरूलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि [[भक्तपुर नगरपालिका|भक्तपुर]] मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।
 
वि.सं. १८२५ को इन्द्रजात्राको रातमा पृथ्वीनारायण शाहले यस राज्य माथी विजय प्राप्त गरे।
==यक्ष मल्ल पछिका मल्ल राजाहरू===
 
* [[रत्न मल्ल]]
* सूर्य मल्ल
* अमर मल्ल
* नरेन्द्र मल्ल
*[[महिन्द्र मल्ल|महेन्द्र मल्ल]]
* [[सदाशिव मल्ल]]
* [[शिवसिंह मल्ल]]
* [[लक्ष्मीनरसिंह मल्ल]]
* [[प्रताप मल्ल]]
* चक्रवर्त्येन्द्र मल्ल
* महिपतीन्द्र मल्ल
* जयनृपेन्द्र मल्ल
* पार्थिवेन्द्र मल्ल
* भूपालेन्द्र मल्ल
* भास्कर मल्ल
* महेन्द्रसिंह मल्ल
* जगज्ज्य मल्ल
* [[जयप्रकाश मल्ल]]
* ज्योतिप्रकाश मल्ल
 
==यो पनि हेर्नुहोस्==