"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
यदि कुनै विषयसँग सम्बन्धितत विषयवस्तु स्वतन्त्रता रूपमा लेखिएको छ र उक्त विषयलाई पुष्टि गर्ने सकिने महत्त्वपूर्ण स्रोतहरू लेखमा रहेका हुन् भने उक्त लेख विकिपिडियाको उल्लेखनीयता भित्र पर्दछ र त्यस विषयलाई विकिपिडियामा राख्न सकिन्छ। विषयलाई विकिपिडियामा उल्लेखनीय मान्नका लागि उक्त विषयले लामो समयदेखि चर्चा पाएको हुनु पर्दछ भने त्यससँग सम्बन्धित सहि स्रोतहरूलाई पनि उल्लेख गर्नु पर्दछ।
 
*'''महत्त्वपूर्ण प्रचार'''ले विषयमाथि पहिलेदेखिनै व्यापक रूपमा छलफल गरिएको र कुनै आधारभूत अनुसन्धान बिना विषयलाई प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई बुझाउँछ। महत्त्वपूर्ण प्रचार एक झलक उल्लेख भन्दा बढी गहन हुने भएतापनि यी स्रोतहरू लेखको मुख्य सामग्री हुन हुँदैन।
*'''महत्त्वपूर्ण प्रचार'''
 
**उदाहरण: प्रशान्तकुमार पाल लिखित नौ खण्ड "रविजीवनी" (प्रकाशक कलकत्ता: आनन्द प्रकाशक निजी लिमिटेड) वा प्रभातकुमार मुखोपाध्यायको चार खण्डमा लिखित "रोबिन्द्रोजीबोनी" (प्रकाशक कलकत्ता: विश्वभारती ग्रन्थविभाग) स्पष्टरूपमा महत्त्वपूर्ण प्रचार सामग्रीहरूको‍ अभाव भएतापनि ठाकुरको बारेमा लेखिएका कारण यसमा ठाकुरको उल्लेखनीयतालाई प्रमाणको रूपमा राख्दा उचित हुन्छ। अर्कोतर्फ, [[शेख मुजिबुर रहमान]]को जीवनीमा उनकी छोरी [[शेख हासिना|शेख हासिना वाजेद]]को बारेमा गरिएको वाक्यांशहरूले हासिनाको उल्लेखनीयताको प्रमाण मान्न सकिँदैन।
 
**अर्कोतर्फ [[शेख मुजिबुर रहमान]]को जीवनीमा उनकी छोरी [[शेख हासिना|शेख हासिना वाजेद]]को बारेमा गरिएको वाक्यांशहरूले हासिनाको उल्लेखनीयताको प्रमाण मान्न सकिँदैन।
 
== उल्लेखनीयताको दिशानिर्देशहरू एक लेख भित्र रहेको विषयवस्तुका लागि लागु हुँदैनन् ==