"शिल्पा मास्के" का संशोधनहरू बिचको अन्तर

Tagging with {{stub}} using user scripts
सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
}}
 
'''शिल्पा मास्के''' (जन्म अप्रिल १४, १९९२ [[विराटनगर]], नेपालमा) एक नेपाली चलचित्र अभिनेत्री, मोडल र नर्तक हुन्। उनले हेमराज बिसी निर्देशित चलचित्र ब्रेकअपबाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिइन् जहाँ उक्त चलचित्रमा, उनले अभिनेता [[आशिरमान डिएस जोशी|आशिरमान देशराज जोशी]]सँग अभिनय गरेकी थिइन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक='द ब्रेकअप'ले सार्वजनिक गर्‍यो नयाँ गीत 'गुपचुप'|युआरएल=https://www.setopati.com/art/art-activity/176623|कार्य=|प्रकाशक=|वेबसाइट=सेतोपाटी|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२८ नोभेम्बर २०२०}}</ref> उनले आफ्नो दोस्रो चलचित्र कागजपत्रमा अभिनेता [[नाजिर हुसेन]]को साथ अभिनय गरेकी थिइन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नक्कली विवाह गरेर अष्ट्रेलिया जानेको कथा ‘काजगपत्र’ ट्रेलर रिलिज|युआरएल=https://www.thecinematimes.com/21356|कार्य=|प्रकाशक=|वेबसाइट=सिनेमा टाइम्स|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=‘कागजपत्र’मा नाजिर हुसेन र शिल्पा मास्के|युआरएल=https://unn.prixa.net/story/12112|कार्य=|प्रकाशक=|वेबसाइट=उज्यालो अनलाइन|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> तथापि यसले पनि पहिलो चलचित्र द ब्रेकअपले जस्तै राम्रो व्यापार गर्न भने असफल भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=शिल्पाका सुपरफल्प चलचित्रले करिअर अगाडि बढ्ला त ?|युआरएल=https://www.nayapage.com/archives/146894|कार्य=|प्रकाशक=नयाँ पेज|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> चलचित्र बाहेक उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न विज्ञापन, साङ्गितीक झलक र विशेषत तस्वीरहरूमा देखा परेकी छिन्। उनले अलिउड चलचित्रहरूमा सानो भूमिका निर्वाह गरेकी छिन् जसमा डाक्टर स्ट्रेन्ज र मिसन: इम्पोसिबल - फलआउट र सफल [[नेटफ्लिक्स]] शृङ्खला द क्राउनका संस्करण २ र ५ समावेश छ।<ref name=दृष्टि>{{वेब स्रोत|लेखक=|शीर्षक=प्रेम प्रस्ताव आउनु स्वभाविकै हो-शिल्पा मास्के, अभिनेत्री|युआरएल=https://www.drishtinews.com/archives/17062|कार्य=|प्रकाशक=|वेबसाइट=दृष्टि न्युज|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> उनले सन् २०१८ मा, प्रदर्शन भएको हिन्दी चलचित्र गोल्डमा पनि सानो भूमिका निर्वाह गरेकी थिइन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बलिउड अभिनेता अक्षय कुमारको फिल्म गोल्डमा अभिनय गरेकी नायिका शिल्पा मास्केका यि हुन हट अबतारका तस्विर|युआरएल=https://www.osnepal.com/841842|कार्य=|प्रकाशक=|वेबसाइट=ओएस नेपाल|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> उनले चलचित्र सानो मनमा पनि [[आयुष्मान जोशी]]को साथ अभिनय गरेकी थिइन्<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज|युआरएल=https://www.onlinekhabar.com/2019/06/774048|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> जुन चलचित्र पनि उनको असफल बन्न पुगेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=फिल्म नचल्दा हच्किइन् शिल्पा|युआरएल=https://www.onlinekhabar.com/2019/09/793223|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref> चौथो चलचित्र कठपुतलीमा, पनि उनले अभिनय गर्ने पक्का भएको छ जसको प्रदर्शन मिति तय गरिएको छैन।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=‘कठपुतली’को पोष्टर सार्वजनिक|युआरएल=https://www.onlinekhabar.com/2019/04/760713|कार्य=|प्रकाशक=|वेबसाइट=अनलाइन खबर|भाषा=नेपाली|मिति=|पहुँचमिति=२५ नोभेम्बर २०२०}}</ref>
'''शिल्पा मास्के''' (जन्म अप्रिल १४, १९९२ [[विराटनगर]], नेपालमा) एक नेपाली चलचित्र अभिनेत्री, मोडल र नर्तक हुन्।<ref>{{cite web|url=https://bishalpokhrel.com.np/shilpa-maskey-biography-age-boyfriend-height-education/|title=Shilpa Maskey – Biography|publisher=bishalpokhrel}}</ref><ref>{{cite web|url=https://wowmagnepal.com/rising-star-shilpa-maskey/|title=A Rising Star – Shilpa Maskey|publisher=wowmagnepal}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==