"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा जोसेफ स्तालिन पृष्ठलाई जोसेफ स्टालिन मा सारियो: छलफलको आधारमा सार्दै
सा सामान्य सुधार- थप सुधार आवश्यक
पङ्क्ति १:
{{मा गाभ्ने|जोसेफ स्टालिन|discuss=Talk:जोसेफ स्टालिन#गाभ्न प्रस्तावित→जोसेफ स्तालिनलाई जोसेफ स्टालिन|date=जुन २०२०}}
{{Infobox officeholder
|name = इ.भि.जोसेफ स्तालिनस्टालिन
|image = Stalin office.jpg
|office = <!-- // General Secretary of the Communist Party of the Soviet Union --> [[सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव]]<br>
Line १६ ⟶ १५:
|party = [[सोभियत सङ्घ कम्युनिष्ट पार्टी]]
}}
{{सैन्य सेवा|उपनाम (हरू)=कोबा|सेवा / शाखा=सोवियत सशस्त्र सेना|वर्ष सेवा=1 9 43-53|Rank=मार्शल|युद्ध=द्वितीय विश्व युद्ध}}
 
'''इ.भि.जोसेफ स्तालिनस्टालिन''' ({{भाषा-रूसी|Иосиф Сталин}}) [httpsअनुवाद://fanyi.sogou.com/?keyword=%D0%98%D0%BE%D1%81%D0%B8%D1%84%20%D0%A1%D1%82%D0%B0%D0%BB%D0%B8%D0%BD&transfrom=auto&transto=en योसेफ स्तालिन]); (सन् १८७१-१९५३) - [[सोभियत रजनैतिकसङ्घ]]को राजनैतिक नेता थिए। सन् १८९८ देखि [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टी]] सदस्य, [[बोल्सेविक]] । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि [[सोभियत सङ्घ कम्युनिष्ट पार्टी]]को समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि [[सोभियत सङ्घ]]को मन्त्री परिषद्का अध्यक्ष ।
 
एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्तालिनलेस्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्वपूजाकोरूपमा चित्रण ररेको छ ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौँ]]: ऐरावती प्रकाशन, २०६३. p. ५६५</ref>
 
सोभियत संघका शासक जोसेफ स्तालिनलाईस्टालिनलाई कहिले कम्युनिस्टका आदर्श मानिन्थ्यो। ऊनी सोभियत संघका बहुत ठुलो हीरो थिए। तर आज उनलाई नरसंहार गर्ने नेताको रूपमा लिइन्छ।
 
उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि।
 
स्तालिनस्टालिन नामको अर्थ हुन्छ लौह पुरुष. स्तालिनलेस्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि [[दोस्रो विश्व युद्ध]]मा [[एडल्फ हिटलर|हिटलर]]को जर्मन सेनालाई समेत पराजित गरे।ऊनी करिब एक चौथाई शताब्दीसम्म सोभियत संघका सर्वोच्च नेता रहे।
 
== प्रारम्भिक जीवन ==
स्तालिनकोस्टालिनको जन्म १८ डिसेम्बर १८७८ मा,{{sfnm|1a1=Service|1y=2004|1p=14|2a1=Montefiore|2y=2007|2p=23}}
{{sfn|Montefiore|2007|p=23}} जर्जियाको "गोरी"मा,{{sfnm|1a1=Conquest|1y=1991|1p=2|2a1=Khlevniuk|2y=2015|2p=11}} भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका बादशाह जारको [[रूसी साम्राज्य]]को भाग थियो। स्तालिनकोस्टालिनको पिता पेसाले एक सार्की थिए। आमा कपडा धुने काम गर्थिन। सात वर्षको उमेरमा स्तालिनस्टालिन बिरामी भए। जसको कारण उनको अनुहारमा दाग बस्यो। यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।
 
बाल्यकालमा स्तालिनस्टालिन एकदम कमजोर थिए।अरु बच्चाहरूले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्तालिनस्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो। उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।
 
== स्तालिनस्टालिन पादरी बन्न अस्वीकार ==
स्तालिनकीस्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्तालिनलाईस्टालिनलाई पादरी बन्न पढाई गर्न [[जर्जिया (देश)|जर्जिया]]को राजधानी तिफलिस पठाए। तर स्तालिनलाईस्टालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी [[कार्ल मार्क्स]]का किताबहरु पढ्ने गर्थे। स्तालिनलेस्टालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरूलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्तालिनलेस्टालिनले पादरी बन्न इन्कार गरे।{{sfn|Montefiore|2007|pp=70–71}} 1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
 
== एक बागी ==
बिसौ शताब्दीको सुरुवातमा स्तालिनलेस्टालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्तालिनस्टालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।
 
जारको गुप्तचर बिभागलाई स्तालिनकोस्टालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्तालिनस्टालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। १९०५ मा स्तालिनलेस्टालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्तालिनकोस्टालिनको पहिलो भेट [[फिनल्यान्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्तालिनलेस्टालिनले तिफ़्लिसमा एक बैङ्कबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्तालिनस्टालिन जोसेफ स्तालिनलेस्टालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसँग गरे। बिबाहको एक वर्ष पछि स्तालिनकोस्टालिनको एक छोराको जन्म भयो। तिफ्लिसमा बैङ्क डकैती पछि स्तालिनस्टालिन जर्जिया छोडेर भाग्नु पर्यो। उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि १९०७ मा स्तालिनकोस्टालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो। यो घटनाले स्तालिनलाईस्टालिनलाई गहिरो चोट पर्यो। स्तालिनलेस्टालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रूपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्तालिनस्टालिन राखे।
 
बिद्रोहीको आरोपमा स्तालिनलाइस्टालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई [[साइबेरिया]] पठाइएको थियो।
 
== अक्टोबर क्रान्ति ==
१९१७ मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्तालिनलेस्टालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्राभ्दा|प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्यान्ड पुग्न मद्दत गरे, स्तालिनलाईस्टालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा [[गृहयुद्ध]] शुरु भयो। [[गृहयुद्ध]]को दौरान स्तालिनलेस्टालिनले पार्टीका भगौडा र बिरोधीहरूको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्तालिनलाईस्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्तालिनस्टालिन बने रूस को तानाशाह ==
१९२४ जनवरीमा [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु भयो ।{{sfnm|1a1=Conquest|1y=1991|1p=104|2a1=Montefiore|2y=2003|2p=30|3a1=Service|3y=2004|3p=219|4a1=Kotkin|4y=2014|4p=534|5a1=Khlevniuk|5y=2015|5p=79}} त्यसपछि स्तालिनलेस्टालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि [[लिओन ट्रोट्स्की|लियोन ट्राटस्की]] नै उनको उत्तराधिकारी मान्थे। तर ट्रोटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धान्त असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्तालिनलेस्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य [[सोभियत सङ्घ]]लाई मजबूत बनाउन हो, पुरा दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्तालिनकोस्टालिनको योजनाको विरोध गरे, तब स्तालिनलेस्टालिनले उनलाई देश निकाला गरे। १९२० को दशकको अन्त्य आउँदा आउदै, स्तालिनस्टालिन [[सोभियत सङ्घ]]को तानाशाह बनिसकेका थिए।
 
== सोभियत संघको औद्योगीकरण ==
बीसको दशकमा नै स्तालिनलेस्टालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनले सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्तालिनलाईस्टालिनलाई लाग्थ्यो; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूँजीवादी देशले कब्जा गर्छन् ।" स्तालिनकोस्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो। स्तालिनलेस्टालिनले आफ्नो योजनाहरूलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
स्टालिनको पञ्चवर्षीय योजनाबाट १९३० ई. को दशकमा [[महामन्दी|वैश्विक महामन्दी]]बाट सोभियत सङ्घ प्रभावित हुन्बाट जोगिएको थियो ।
 
== रूसमा भयंकर भोकमरीको समय ==
जब स्तालिनस्टालिन सत्तामा आए, रूसमा धेरैजसो ज़मीन सानो सानो टुक्रामा बाडिएका थिए। भोकमरी परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्तालिनलेस्टालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रीयकरण गरे। धेरै किसानहरूले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्तालिनलेस्टालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे। दसौं लाख मानिस मारिए। तीसको दशकको अन्त्य आउँदा आउदै, [[सोभियत सङ्घ]]मा जमिन पुर्णतः राष्ट्रीयकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।
 
== स्तालिनकोस्टालिनको आतंक ==
जोसेफ स्तालिनस्टालिन आफैलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्थे। तर स्तालिनस्टालिन मानिसहरूलाई मार्थे ,जो उनको बिरोध गर्थे। चाहे त्यो सेनाको मान्छे होस वा कम्युनिस्ट पार्टीको। आरोप त यो छ कि स्तालिनलेस्टालिनले पार्टी सेंट्रल कमिटिको १३९ मध्ये ९३ को हत्या गरे। यसबाहेक उनले सेनाको १०३ जनरल र एडमिरल मध्ये ८१ को हत्या गरे।
 
स्तालिनकोस्टालिनको गुप्तचर प्रहरी (खुफिया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो। [[साम्यवाद]]को विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती पठाइदिए। यसबाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।
==मृत्यु==
स्तालिनकोस्टालिनको मृत्यु ५ मार्च १९५३ मा भयो। {{sfnm|1a1=Conquest|1y=1991|1p=313|2a1=Volkogonov|2y=1991|2p=574|3a1=Service|3y=2004|3p=586|4a1=Khlevniuk|4y=2015|4p=313}} उनको मृत्युको घोषणा ६ मार्चमा भयो।{{sfn|Service|2004|p=588}}
 
== स्रोतहरू ==
Line ७३ ⟶ ७१:
===किताब===
{{Refbegin|30em|indent=yes}}
:* {{cite book |last=Conquest |first=Robert |title=Stalin: Breaker of Nations |year=1991 |publisher=Penguin |location=New York and London |isbn=978-0-14-016953-9 |ref=harv}}
:* {{cite book |last=Montefiore |first=Simon Sebag |year=2003 |title=Stalin: The Court of the Red Tsar |location=London |publisher=Weidenfeld & Nicolson |isbn=978-1-84212-726-1 |ref=harv}}
:* {{cite book |last=Montefiore |first=Simon Sebag |title=Young Stalin |location=London |publisher=Weidenfeld & Nicolson |year=2007 |isbn=978-0-297-85068-7 |ref=harv}}
:* {{cite book |last=Service |first=Robert |year=2004 |title=Stalin: A Biography |location=London |publisher=Macmillan |isbn=978-0-333-72627-3 |ref=harv}}
:* {{cite book |last=Kotkin |first=Stephen |year=2014 |title=Stalin: Paradoxes of Power, 1878–1928 |location=London |publisher=Allen Lane |isbn=978-0-7139-9944-0 |ref=harv}}
:* {{cite book |last=Khlevniuk |first=Oleg V. |year=2015 |title=Stalin: New Biography of a Dictator |translator1=Nora Seligman Favorov |publisher=Yale University Press |location=New Haven and London |isbn=978-0-300-16388-9 |ref=harv}}
:* {{cite book |last=Volkogonov |first=Dimitri |title=Stalin: Triumph and Tragedy |year=1991 |translator=Harold Shukman |location=London |publisher=Weidenfeld and Nicolson |isbn=978-0-297-81080-3 |ref=harv}}
{{Refend}}
{{commons|Иосиф Виссарионович Сталин|स्तालिनजोसेफ स्टालिन}}
 
: {{cite book |last=Montefiore |first=Simon Sebag |year=2003 |title=Stalin: The Court of the Red Tsar |location=London |publisher=Weidenfeld & Nicolson |isbn=978-1-84212-726-1 |ref=harv}}
 
: {{cite book |last=Montefiore |first=Simon Sebag |title=Young Stalin |location=London |publisher=Weidenfeld & Nicolson |year=2007 |isbn=978-0-297-85068-7 |ref=harv}}
 
: {{cite book |last=Service |first=Robert |year=2004 |title=Stalin: A Biography |location=London |publisher=Macmillan |isbn=978-0-333-72627-3 |ref=harv}}
 
: {{cite book |last=Kotkin |first=Stephen |year=2014 |title=Stalin: Paradoxes of Power, 1878–1928 |location=London |publisher=Allen Lane |isbn=978-0-7139-9944-0 |ref=harv}}
 
: {{cite book |last=Khlevniuk |first=Oleg V. |year=2015 |title=Stalin: New Biography of a Dictator |translator1=Nora Seligman Favorov |publisher=Yale University Press |location=New Haven and London |isbn=978-0-300-16388-9 |ref=harv}}
 
: {{cite book |last=Volkogonov |first=Dimitri |title=Stalin: Triumph and Tragedy |year=1991 |translator=Harold Shukman |location=London |publisher=Weidenfeld and Nicolson |isbn=978-0-297-81080-3 |ref=harv}}
{{Refend}}
{{commons|Иосиф Виссарионович Сталин|स्तालिन}}
{{Commonscat|Joseph Stalin}}
 
[[श्रेणी:दार्शनिक]]