"फेसबुक" का संशोधनहरू बिचको अन्तर

Clearing vandalism
पङ्क्ति ४०:
सामाजिक संजाल फेसबुकलाई अल कायदा जस्ता आतंकवादी संस्थाले प्रयोग गरेको सन्दर्भ सहितको मूख्य एजेन्डा लिएर यसै वर्षको डिसेम्बर भित्र वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्सको बैठक नेपालमा बस्‍ने समाचारहरू सुन्‍नमा आएको छ। डच राजधानी एमस्टर्डममा भएको अलायन्स अफ प्रेस काउन्सिल्सको १२ वार्षिक साधारण सभा पछि उक्त जानकारी दिइएको हो । फेसबुकलाई अहिलेसम्म कसैको निगरानीमा राखिएको छैन । <ref>{{cite web |url=http://www.ekantipur.com/np/2067/7/20/full-news/320143/|title=फेसबुक निगरानी बैठक नेपालमा |publisher= [[कान्तिपुर (स्पष्टता)|Kantipur]] |accessdate=2010-11-06}}</ref>
फेसबु लगायत अन्य सामाजिक सञ्जाहलरूको बढ्दो दुरुपयोगका कारण [[नेपाल सरकार]]ले नेपालमा फेसबुकमा प्रतिबन्द लगाउने भनि बिधेयक बनाएको छ । यदी फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई नेपाल सरकारमा दर्ता गराएर नेपालमा कार्यालय बनाइए मात्र नेपालमा फेसबुक लगातका सामाजिक सञ्जालहरू प्रयोग गर्न पाइने र अन्यथा फेसबुक लगायत [[ट्विटर|टुइटर]], [[इन्स्टाग्राम]] आदी सामाजिक सञ्जाललाई नेपालमा प्रयोग गर्न नपाइने बिधेयक बनाइएको छ । यदी यो बिधेयक पारित भएमा नेपालमा फेसबुक माथी पूर्णतया रोक लगाइने छ । फेसबुकको मुख्य कार्यालयलाई पनि नेपाल सरकारले यो बारेमा चेतावनी सहित पत्र पठाएको छ ।<ref>[http://newsparda.com/?p=19180 फेसबुक टुइटर बन्द गर्ने तयारीमा नेपाल सरकार]</ref>
 
=== अश्लील तस्‍बिर काण्ड ===
फेसबुक एकाउन्‍टको दुरूपयोग गरी चरित्रहत्याको प्रयास ललितपुरका एक कलेजका कम्प्युटर अध्यापक भोजराज सुब्बाको काण्डले नेपालमा ठूलो तहल्‍का मच्‍चियो। आफना विवाहित छात्रा युवतीको तस्‍बिरलाई फेसबुकबाट डाउनलोड गरेर ती शिक्षकले त्‍यस फोटाको टाउको अश्लील फोटोमा जोडेको पाईयो। ती तस्बिरहरू साथीभाई र आफन्त सबैकोमा पुगेपछि यो दम्पति बीच पारिवारिक मनमुटाव बढेको कुरा यस घटनाको अनुसन्धानमा संलग्न ललितपुर प्रहरीका एक अधिकृतले बताए । फेसबुक सहि तरिकाले चलाउदा अत्यन्तै उपयोगी हुन्छ तर गलत तरिकाले चलाउदा अत्यन्तै खतरनाक हुन्छ ।
 
==फेसबुक हानिकारक==
"https://ne.wikipedia.org/wiki/फेसबुक" बाट अनुप्रेषित