"युवावस्था" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सामग्री विस्तार |
→पुरुष र महिला युवावस्थाको बीचमा अन्तर: // Edit via Wikiplus |
||
पङ्क्ति ७:
[[File:Child development stages.svg|thumb|center|600px|बच्चा र किशोर विकासमा विकासको अवधिको लगभग रूपरेखा दाहिने दिशामा र हरियो [[रङ्ग]]मा युवावस्थालाई चिह्नित गरिएको छ।]]
यद्यपि सामान्य उमेरको एउटा विस्तृत सीमा छ, तथापि केटीमा युवावस्था १० वर्ष र केटामा १२ वर्षको उमेरमा सुरु हुने गर्दछ।<ref>{{Cite web |url=https://www.sutterhealth.org/pamf/health |title=Health and Wellness |trans-title= स्वास्थ्य र सम्पन्नता |website=www.sutterhealth.org |accessdate=2020-09-25}}</ref> सामान्यतया १५ देखि १७ वर्षको उमेरसम्म केटीहरूको युवावस्था समाप्त हुने गर्दछ,<ref>{{Cite web |url=http://arghakhanchibulletin.com/detail/2298 |title=किशोरावस्था अथवा युवावस्था जीवनको सुनौलो अवस्था हो |website=साझा अनलाइन |language=नेपाली |accessdate=2020-09-25}}</ref> भने केटाहरूको युवावस्था काल १६ देखि १८ वर्षको उमेरमा समाप्त हुने गर्दछ।<ref name="Marshall17677">मार्सल (१९८६), पृष्ठ १७६</ref> यस उमेर सीमापछि केटा वा केटीको उचाइ बढ्नु असामान्य हुने गर्दछ। युवावस्थाको पहिलो लक्षण देखि सकेपछि लगभग ४ वर्षपछि केटीहरू प्रजनन परिपक्वता प्राप्त गरी सक्छन्।
==युवावस्थाको प्रारम्भ==
|