"क्लियोपेट्रा सातौँ" का संशोधनहरू बिचको अन्तर

सुधार
पङ्क्ति ३४:
 
===मार्क एन्टोनीसँगको सम्बन्ध===
जुलियस सिजरको हत्या पछि रोमको सत्तामा हावी भएका मार्क एन्टोनीले इसापूर्व ४१ मा रानी क्लियोपेट्रालाई रोमको भ्रमणका लागि आमन्त्रण गरे।<ref>{{cite web|title=विश्वका पाँच चर्चित प्रेमप्रसंग|url=https://saptahik.com.np/culture/2014/02/14/13404|website=saptahik.com.np|publisher=कान्तिपुर साप्ताहिक|accessdate=24 सेप्टेम्बर 2020}}</ref> त्यही भ्रमणको समयबाट क्लियोपेट्रा र मार्क एन्टोनीको प्रेम सम्बन्ध सुरु भएको थियो। पछि एन्टोनी टार्ससबाट फर्कने क्रममा क्लियोपेट्राले उनलाई इजिप्ट आउने निमन्त्रणा दिइन। क्लियोपेट्राको निमन्त्रणालाई स्विकार गर्दै एन्टोनी इसापूर्व ४१ को नोभेम्बरमा एलेक्जेन्ड्रिया पुगे।{{sfnp|Roller|2010|p=79}}{{sfnp|Burstein|2004|pp=xxii, 24}} इपू ४० को बसन्तमा [[सिरिया]]मा [[पार्थियन साम्राज्य]]का पूर्व अधिकारी [[क्विन्टस लेबिनस]]ले एन्टोनीका गभर्नर [[लुसियस डेसियस साक्सा]]लाई मारेर उनका सैनिकलाई कब्जामा लिए पछि उनले इजिप्ट छाडे। इपू ४० को अन्त्य तिर क्लियोपेट्राले एन्टोनीबाट जुम्ल्याहा सन्तानलाई जन्म दिइन्। उनीहरूको नाम [[एलेक्जेन्डर हेलियस|हेलियस]] (सुर्य) र [[क्लियोपेट्रा सेलेने द्वितीय|सेलेने]] (चन्द्र) राखियो।
 
===मृत्यु===