सुधार
सुधार
पङ्क्ति १८:
[[File:Equus asinus Kadzidłowo 001.jpg|thumb|left|गधाको बछेडा]]
पोथी गधाले सामान्यतया ११ देखि १४ महिनामा (औसत रूपमा १२ महिनामा) एउटा बछेडा जन्माउने गर्छ।<ref name=alberta/> तर अपवादमा केही पोथी गधाले दुईवटा बच्चा जन्माउने गर्छ। सामान्यतया पोथी गधाको गर्भधारण दर घोडाको भन्दा कम हुन्छ तथा बच्चा जन्माएको ९ देखि १० दिनसम्म यिनिहरूको प्रजनन क्षमता कम रहन्छ।<ref name=alberta/> गधालाई घोडासँग वर्णसङ्कर गरेर उन्नत प्रजाति प्रजनन गराउने पनि गरिन्छ। भाले घोडा र पोथि गधाको वर्णसङ्कर गरी निकालीएको प्रजातिलाई [[खच्चड]] भनिन्छ।
 
==प्रयोग==
[[File:104 Donkeys in Tayrona Park Colombia.JPG|thumb|ढुवानीमा प्रयोग भएका गधाहरू]]
लगभग ५००० बर्ष अगाडी देखि गधालाई घरपालुवा जनावरको रूपमा प्रयोग गर्दै आएको पाइन्छ। सामान्यतया विश्वका सबै राष्ट्रहरू गधालाई सामान ढुवानी गर्न तथा कृषिप्रयोजनको लागि पालिने गरिन्छ। तर केही राष्ट्रहरूमा गधालाई दुग्ध तथा मासु उत्पादनको<ref>{{cite web|title=गधाको दुध सबैभन्दा महंगो|url=https://www.onlinekhabar.com/2016/08/465276|website=www.onlinekhabar.com|publisher=अनलाइन खबर|accessdate=18 सेप्टेम्बर 2020}}</ref>, सवारी तथा अन्य प्रयोजन लागि पनि पालन गरिइको पाइन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/गधा" बाट अनुप्रेषित