"उपरदाङगढी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे शीमे)। (ट्विङ्कल)
पङ्क्ति १:
{{db-reason|1=दोहोरिएको लेख [[उपरदांगगढी]]|help=off}}
{{Orphan|date=जुन २०११}}
ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडा महाराज पृथ्वी नारायण शाह का कान्छा छोरा राजकुमार बहादुर शाहका छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै एकीकरण हुदै गरेको नेपालको अङ्ग्रेज सँग हुनसक्ने संभावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र ब्यापारीक केन्द्र बनेको उपरदांगगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो। पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा २०१८ सालदेखि २०२४ साल सम्ममा यहाँबाट सदरमुकाम [[भरतपुर (नारायणी)|भरतपुर]] सारिएको थियो।
 
[[चितवन जिल्ला]]को पुरानो सदरमुकाम उपरदांगगढी ऐतिहासीक स्थल हो। २०१८ साल देखि याँहाबाट सदरमुकाम [[भरतपुर (नारायणी)|भरतपुर]] सार्न थालीएको थियो, हाल चितवनको चेपाङ हिल ट्रेकमार्गमा पर्ने यो ठाँउ प्रमुख गन्तब्य हो। हाल् [[भरतपुर (नारायणी)|भरतपुर]]मा रहेको बालकुमारी स्कूल पनि उपरदांगगढीबाट सरेको भन्ने भनाइ रहेको छ|
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालका प्रमुख स्थानहरू]]
[[श्रेणी:नारायणीको ठाउँ]]
[[श्रेणी:जिल्लाभरतपुर सदरमुकामहरूआर्कषण]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/उपरदाङगढी" बाट अनुप्रेषित