सा रोबोट : हिज्जे मिलाउँदै
सा +सुधार
पङ्क्ति १:
{{Subspeciesbox
{{Taxobox
| name = पाटे बाघ
| image = Contented 01.jpg
| image_caption = भाले पाटे बाघ
| image2 = Bengal tiger (Panthera tigris tigris) female 3 crop.jpg
| image2_caption = पाटे बाघिनी
| status = EN
| status_system = iucn3IUCN3.1
| status_ref = <ref name=iucn>{{IUCNcite iucn |title=''Panthera tigris'' ssp. ''tigris'' |assessorsauthor1=Chundawat, R. S., |author2=Khan, J. A., |author3=Mallon, D. P. |yearlast-author-amp=2011yes |iddate=136899 |taxon=Panthera tigris tigris2011 |versionpage=2012e.2T136899A4348945}}</ref>
| imagegenus = Tigerramki.jpgPanthera
| species_link = Tiger
| image_caption = पाटे बाघ
| image_widthspecies = 250pxtigris
| subspecies = '''''Panthera tigris tigris'''''
| regnum = [[जनावर|जन्तु]] जगत
| authority = ([[कार्ल लिनियस|लिनियस]], सन् १७५८)
| phylum = [[Chordate|हाड भएका]]
| synonyms = * ''P. t. fluviatilis''
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]]
* ''P. t. montanus''
| ordo = [[मांसाहारी]]
* ''P. t. regalis''
| familia = [[Felidae]]
* ''P. t. striatus''
| subfamilia = [[Pantherinae]]
| synonyms_ref = <ref name=Mazak1981/>
| genus = ''[[Panthera]]''
| speciesrange_map = ''[[Panthera tigris]]'' tigris and Panthera tigris corbetti distribution map.png
| range_map_caption = पाटे बाघको वासस्थान दायरा
| binomial_authority = ([[Carolus Linnaeus|Linnaeus]], 1758)
| subspecies = '''''Panthera tigris tigris'''''
| trinomial = ''Panthera tigris tigris''
| trinomial_authority = [[Reginald Innes Pocock|Pocock]], 1929
| range_map_width =
}}
 
वैज्ञानिक'''पाटे बाघ''' ([[त्रिपद नाम|उपप्रजाति प्याथरानाम]]: ''प्यानथेरा टाइग्रिस टाइग्रिसलेटाइग्रिस'') चिनिने पाटे'''बङ्गाल बाघ'''को (बङ्गालीनामले बाघ)हरूसमेत चिनिने मूलतःमुख्यतया [[भारत]], [[नेपाल]] र [[बङ्गलादेश]]को रैथाने जनावर होहो। यो बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ ।सक्छ। घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ । जङ्गलमा खुल्लारूपमा विचरणगर्ने भाले बाघहरू साधारणतयअ २०५ देखि २२७ किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औशत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् । यद्यपी नेपाल तथा उत्तरभारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरू भन्दा केही ठूलो शरीरका हुन्छन् जसको भालेको तौल लगभग २३५ किलोग्राम सम्मको हुन्छ । संरक्षणवादीहरूको दावी अनुसार अहिले पाटे बाघहरूको सङ्ख्या २००० भन्दा पनि कम भैसकेको छ । भारत सरकारको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्बेक्षण अनुसार विगत १० वर्षमा बाघको सङ्ख्यामा ६०% कमी आएर अहिले करिब १,४११ पाटे बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । सन् १९७२ देखि धेरै वन्यजन्तु संरक्षण अभियान सञ्चालन भएकाछन्, बाघ संरक्षणका लागि विभिन्न योजनाहरू सार्वजनिक गरिएका छन् । भारतीय अधिकारीहरूको पहलकदमीका बाबजुद भारतको सरिस्का बाघ आरक्षणबाट बाघ पूर्णरूपमा लोप भैसकेको छ ।
 
==नेपालमा पाटे बाघ==
"https://ne.wikipedia.org/wiki/पाटे_बाघ" बाट अनुप्रेषित