"सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" का संशोधनहरू बिचको अन्तर

थप्दै {{गाभ्ने}} चिनो (ट्विङ्कल)
पङ्क्ति १:
{{गाभ्ने|एलजिबिटी|discuss=Talk:सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति#गाभ्न प्रस्तावित→ एलजिबिटी सँग सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति|date=सेप्टेम्बर २०२०}}
'''सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति''' भन्नाले [[यौन अभिमुखिकरण]], [[लैङ्गिक पहिचान]] र/वा [[यौन विशेषता]]का आधारमा सामाजिक सिमान्तिकरणमा परेका व्यक्तिहरू हुन् । यौन अभिमुखिकरणमा विपरीत लैङ्गिकता तर्फ हुने आकर्षण बाहेकका विविधताहरू, लैङ्गिक पहिचानमा जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल खाने लैङ्गिक पहिचान बाहेकका विविधताहरू र यौन विशेषतामा अन्तर्लिङ्गी विविधताका व्यक्तिहरूलाई यो छाता शब्दले जनाइन्छ । <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>