"विकिपिडिया:लेख सुधार सम्पादनथन/नियम" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा +
पङ्क्ति १२:
==अङ्क बाँड फाँट==
;उपकरणमा जोड्न सकिने
* लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) २०० शब्द (नयाँ) र २ वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा १० अङ्क
* लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) ५०० शब्द (नयाँ) र ५ वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा २० अङ्क
* लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) १००० शब्द (नयाँ) र १० वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा ४० अङ्क
* मेट्नको लागि प्रस्ताव गरिएको लेख न्यूनतम मापदण्ड पुरा गरेर सुधार गरेमा अतिरिक्त ५ अङ्क