"इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

सा Reverted: failed
चिनो: पूर्ववत
सा सामन्य सुधारहरू
पङ्क्ति १८:
}}
 
'''इङ्ल्यान्ड क्रिकेट टिमटोली''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्वपूर्व स्कटल्याण्डस्कटल्यान्ड) प्रतिनिधित्व गर्ने एउटा टिमक्रिकेट होटोली हो। सन् १९९७ जनवरी १ पछि यो टिमलाईटोलीलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबीइसिबी) द्वारा शाषितप्रबन्धन गर्ने गरिएको छ भने त्यससो भन्दा पुर्वपहिले यसलाई सन् १९०३ देखि सन् १९९६ को अन्तसम्मअन्त्यसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसीएमसिसी) द्वारा शासितप्रबन्धन गरिएको थियो ।थियो। सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीचअस्ट्रेलियाबीच भएको म्याचलाईक्रिकेट खेललाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ ।मानिन्छ। सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगैराष्ट्रसँगै दक्षिण अफ्रिका मिलेर इम्पिरियलइम्पेरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए ।थिए। इङ्ल्यान्ड र अस्ट्रेलिया बीचअस्ट्रेलियाबीच सन् १९७१ जनवरी ५ मा पहिलो [[एकदिवसीय अन्तर्राष्ट्रिय]] म्याचखेल खेलियोखेलिएको थियो ।थियो। इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाकोअस्ट्रेलिया बिरुद्धविरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो ।थियो। हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगैजितसँगै २७३ हार र ३३६ ड्र कोड्रको नतिजा निकालेको छ। । त्यसैयसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा[[क्रिकेट विश्वकप]]मा तिनतीन पल्टपटक उप-बिजेताविजेता बनेको छ (सन् १९७९, १९८७ तथा १९९२), त्यस्तैयसै गरि सन् २००४ तथा २०१३ मा आईसिसीआइसिसी च्याम्पियन्स ट्रफीमा बिजेताकोविजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसीआइसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी कोट्वान्टीको बिजेताविजेता पनि रहेको छ ।
 
==सन्दर्भ सामग्री==