"रणोद्दीप सिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-पाचौं +पाचौँ)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-पाचौं +पाचौँ))
भतिजाहरू(दाजु [[जंगबहादुर राणा|जंगबहादुर]] र भाइ [[धीर शमशेर राणा|धीरशमशेर]]का छोरा) बीच चर्किएको शक्तिसंघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले '[[बिजुली गारत]]' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरूबाट ([[धीर शमशेर राणा|धीरशमशेर]]का छोराहरू) षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[वीर शमशेर जङ्गबहादुर राणा]] नेपालका प्रधानमन्त्री बने।
 
रणोद्दिपसिँहको जन्म पिता काजी [[बालनरसिंह कुँवर]]को सातौं पुत्र र माता गणेश कुमारीको पाचौंपाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो।
<ref>http://www.royalark.net/Nepal/lamb4.htm</ref>
 
७८,६९३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/895890" बाट अनुप्रेषित